घर » हाम्रो बार » प्रारम्भीक विशेष्ठा

प्रारम्भीक विशेष्ठा

salient features
  • विवसनिय , प्रभावकारी , निष्पक्ष, नियम आधारित ले Demutualised सामुहिक बनावट लाई नेत्रित्य गरेको छ ।
  • सर्वत्र देशको सबै प्रस्ताव या आदेशहरुको संसरन गरेर एक्सचेन्ज सिङगल अडर बुक मा हालेर सबै मध्यसहरु समान पहूंच को धारणा ल्याउनु हो ।
  • विविध इच्छाहरु सहभागिता जस्तै आयातकर्ताहरु, निर्यातकर्ताहरु, उत्पादन कर्ताहरु, कृषकहरु, दलालहरु, ट्रेडरहरु इत्यादी लाई इलोक्ट्रनीक किनबेच गर्ने माध्यम बाट एउँटा निष्पक्ष, सक्ष्म र पारदर्शी वस्तु बजार उपलब्ध गराउने हो ।
  • इनब्यूल्ट निरिक्षणहरु र प्रनालीमा सन्तुलन भएर निष्पक्ष अभ्यासले किनबेच गराउँनु हो ।
  • इलोक्ट्रनिक माध्यमबाट किनबेच गर्न लाई फ्यूचर्स र डेरिभेटिभ मा किनबेच र खतरा व्यवस्थापन गर्ने ।
  • वेयरहाउजिङ रसिद प्रनाली मा आधारित आधार भएको वस्तु ले हालको अन्र्तराष्ट्रिय मानाकहरु भट्ने, आफ्नो मिसन लाई लेटर र आत्माले परिपूर्ण गर्ने प्रयास गर्ने हो ।
  • व्यापार ग्यारेन्टी कोस प्रतिकूल दल खतरा हरु क्लियरिङ र किताब मा प्रवृत्ति गर्ने बन्धोवस्त स्थापित गर्छ ।
  • वास्तविक समय मूल्य अनि व्यापार प्रसार ।
  • बजार निगरानी कार्यक्रम ।
  • निर्गानी विषयमा विश्वव्यापी स्तर पालन गर्न सदस्यको व्यवहारमा प्रभावकारी अनुपालनको कार्यान्वयन ।
  • नेपाली बजारमा नेताको हिसाबले ग्रामीण जनसंख्यालाई बजारमा पहुँच पुर्र्याउने ।

संछेपमा , MEX बजारको नेता हो, जसले २१ सौ सताब्दी को विश्वव्यापी प्रतिस्पर्दामा बजारलाई सफल बनाएको छ ।