घर » हाम्रो बार

हाम्रो बार

profile

पm्यूचर एक्सचेन्जले उत्पादक, व्यापारी, आयत –निर्यातकर्ता , उधोगी लगानीकर्ता र अन्तिम प्रयोग कर्ता को हितमा काम गर्दछ । MEX ले पनि ति विभिन्न पक्षहरुलाई सहयोग पुरयाइ रखेको छ । MEX ले ति बजारका पक्षहरुलाई सहयोग पुरयाउदा विश्वव्यापी रुपमा स्तिकार र प्रयोग गरिएका मान्यता र नैतिक्ता लाई आत्मसय गर्दछ ।

कार्यक्रम:
  • प्रभावकारी मूल्य निर्धारणको संयन्त्र
  • मूल्य जोखिम व्यवस्थापनको संयन्त्र
  • लगानीको लागि बजार प्रविधिको समर्थन
  • व्स्तुगत व्यापारको गुणस्तरीय सुविधाको आश्वासन
  • संरचित वित्तको लागि स.यन्त्र –तन्त्र)
  • बजार विस्तारको लागि समपर्ण
सम्भाव्य फाइदाहरु
  • अधिक कुशल तथा प्रभावकारी मुल्य स्थापनाको सम्यन्त्र
  • मुल्य जोखिमको विश्वसनिय र प्रभावकारी हस्तान्तरण
  • लगानी वातावरणको विकास तथा सुधार
  • विश्वसनिय, पारदर्शी र भरपर्दो सन्दर्थ मुल्य
  • संरचित वित्तको रुपमा उधारो दिन प्रभावकारी र सुरक्षित गुंजाइश को लागि नेपाली वैकिङ्ख क्षेत्रको लागि नयाँ युगको विकास
  • उत्पादक, लगानी कर्ता तथा हेदजाहरुको लागि शिक्षा तथा क्षमता बृद्धि गर्न
  • मग तथा आपुर्ति बजार वारे अधिकत्तम जानकारी प्रणाली
  • स्पट वजार प्रणाली का विकास प्रभावी र विश्वसनीय मुल्यका साथमा
  • घलेलु उत्पादीय वस्तु विश्वव्यापी व्यापारको चरण प्रवेश गर्न सक्नेछ ।
  • गुणस्तर
  • पारदर्शी मूल्य र माग तथा आपूर्ति pattern ले औधोगिक क्षेत्रको विकासको सम्भावना