घर » हाम्रो बार » प्रोफाइल

प््राोफाइल

profile

State-of-the art मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड as सरकारी संस्था

MEX company,बन्ने समयमा र बजारबाट व्यवहारीक पक्षमा वस्तु अर्थतन्त्रको कैयौ आन्तरीक पक्षहरुलाई संबोधित गरेको छ । जस्तै Warehousing सहकारी हरु, निजी र सार्वजनीक विभाग कृषी वस्तुहरुको बजारीकरण, अनुसन्धान र तालीम । MEX Nepal एउटामात्र एक्सचेन्ज हो जसलाई वस्तु संबन्धित सस्थाहरुबाट सहयोग छ । यी संस्थाहरु प्रतिनीधी गरेको छ । कैयौ, समीतीहरुलाई जो एक्सचेन्जले बनाएको छ राम्रो सस्थागत सुशासन अश्वस्त पार्नलाई । कतीपयहरुले आफ्नो व्यक्ती सापट दिएका छन् एक्सचेन्ज प्रबन्धको प्राविधिक सहयोग उपलब्ध गराउनलाई एक्सचेन्जको दैनिक संचालनलाई अनुमती र सहयम् पेशागती हरुले त्रृतीगट अखण्डता र विशेषज्ञता सहित कसैको पनि व्यापारीक चाख छैन । MEX को संरचना Nepal मा नक्कल बजाउन असम्भव छ ।

MEX को अतुलनीयता कैयौं पक्षमा हुन्छ । सुन्य रीण Company को हिसाबले यसले विश्वव्यापी परिक्षण गरिएको accounting र compliance विधिहरुलाई अपनाएको छ । Robust वितरण संयन्त भौतिक वस्तु बजारहरुका सहभागीका लागी सबैभन्दा उचित बनेको छ । एक्सचेन्जले मुल्य उताचढाव मत विश्वास गर्छ तर सट्टा मात्रालाई आकर्शीत गने वितरण प्रवन्धमा सम्झौता गर्दैन । MEX लाई गरेको छ व्यापारीक हित भन्दा सार्वजनिक हितले निर्देषीत गरेको छ । प्रभावकारी र निरपक्ष पारदर्शी र नियममा आधारीत दवन्त बन्दोवस्त संयन्त्रण

MEX ले राष्ट्रिय स्तरमा बिभीन्न वस्तुहरुको फ्यूचर्स र वस्तु CFD व्यापार प्रारम्भ गरेको छ । नगदे बालीहरु , स्वादयान्न तरकारी मसला, oil seeds, धातु, सुन चाँदी लगायत अन्य वस्तुहरु प्रयाप्त मात्रमा बढेको छ । र यो नयाँ उत्पाद र उसलाई बित्तिय साधनमा परिन गर्नकोलागी निरन्तर कार्य भएको छ । MEX को अनुसन्धान विभाग वस्तु अर्थतन्त्रमा जभमष्लन आवश्यकता र पहिचान गर्ने कार्यमा MEX ले वस्तु बजारको क्षेत्रमा जनचेतना फैलाउन र निहीगत सुधार कार्यान्वयन गर्न ठूलो योगदान पनि पुर्याएको छ । MEX पहिलो एक्सचेन्ज हो जसले वस्तु बजारमा उच्च मुल्य भएका संस्थागत सदस्यहरुलाई सहभागी गराएको छ । यो यस्तो एक्सचेन्ज हो, जसले वर्तमान कानुनी संरचना भीत्र रहि, warehouse receipt व्यवस्थालाई सुरुवात गर्न बाटो देखाउँछ । Warehouse receipt लाई dematerialization गर्न करारको आधार तयार गर्ने पहिलो एक्सचेन्ज हो । नवीन पद्दती MEX को जीवन हो ।

MEX ले विश्वव्यापी वस्तु र वित्तिय उत्पादन बजारस्थल संचालन गर्छ, जसमा प्रमुख इन्धन, धांतु र वस्तु बजारहरु समावेश छ । MEX को विभीत futures र (OTC) बजार ले कच्चा तेल, प्राकृतिक ग्याँस लगायत कृषीजन्य वस्तुहरु जस्तै coffee, कपास, चामल, दाल, गहुँ, आदी मा आधारीत करारहरु प्रदान गर्दछ ।

MEX ले व्यापारीलाई मानक र परिक्षण गरेको संचालीत कारोबारको माध्यमबाट Futures बजारहरु संचालीत गर्छ । जसले नेत्रीत्व दायी benchmark प्रधानगर्छ र यसको बजारहरुमा futures को व्यापार गर्छ । MEX futures ले विश्वव्यापी ँगतगभक बजार प्रधान गर्छ, लगायत, MEX संबन्धित Clearing सदस्यहरुको माध्यमबाट Clearing सेवाहरु प्रदान गर्छ । State-of –the –art विद्धितय व्यापारीक मंचले बजार पहुँच र सदस्यहरुलाई पारदर्शीता विश्वव्यापी रुपमा ल्याउँछ ।