घर » हाम्रो बार » कोशेढुङ्खा

कोशेढुङ्खा

management

एक्सचेन्जको सबै व्यापार सहभागीहरु जस्तै ग्राहकहरु , क्लियरिङ सदस्यहरु र गैर क्लियरिङ सदस्यहरुलाई KYC मान्यता छ र anti कानुनहरु पलना गर्न आवश्यक छ । व्यापार गर्न अथवा वार्ता गर्न सक्ने साधनहरु द्धारा व्यापारमा सुविधादिने प्थऋ को विश्वव्यापी अभ्यासको आधारमा उनीहरुको बिण्तीत बुझाउनमा र MEX सँग हरेक पाईलामा Anti Money Laundering विधीको पालन गर्ने हामीले शिक्षित गरेका छौं ।

At MEX मा सबै ग्राहकहरु र सदस्यको कोषहरु Segregated Accounts मा ग्राहकहरु र गैर Clearing सदस्यहरुको नाममा तोकिएको सार्वजनिक बैकंमा राखीएको हुन्छ ।

न त सदस्यहरु नत एक्सचेन्ज ले आफ्नो संचालीत accounts मा ग्राहकहरुको कोष मिसाउने स्वीकृती हुन्छ ।. Segregated accounts व्यापारीक गतीविधिको लागी मात्र हुन्छ । यी account संचालन उद्देश्यको लागी होइनन् । MTM settlement, को दोरनिमा ग्राहकको लेन देनको नतिजामा सबै sub-ledgers हरु debiting / crediting हुन्छ । संछिप्तमा, Segregated Account TWS को नक्कल हो । अझै कोष छुट्याउनु भनेको मुल तत्व हो जसले ग्राहक तह सदस्य देखी ग्राहक तह सदस्यहरुको व्यापारीक कोषलाई छुट्याउँछ । MEX, बाट अधिक्तम पारदर्शीता को व्यवस्थामा कार्यान्वयन गरिन्छ, जुन online banking consoles द्धारा सबै सहभागीहरुले निग्रानी गर्न सक्छ ।