घर » हाम्रो बार » व्यवस्थापन

नियामिकरण

management

एक्सचेन्ज को व्यवस्थापन ले आफूले सदस्य अथवा नन्(सदस्य ग्राहक हरु जस्तै संम्बन्धहरु लाई नियामिकरण गर्न बलियो सिक्रिको समुह बनाउँन सम्भब्य हो । एक्सचेन्ज ले सहभागीहरु को मात्राहरुलाई सुरक्षा गर्नुपर्छ । ट्रेडिङमा व्यवस्थापन, सदस्य व्यवस्थापन, बजार सुरक्षाको रचना मजबुत छ ।

मुख्य केन्द्र बजारको सुरक्षा को हुनुपर्दछ , जुन यँहा चर्चा गरिएको छ । :

क) द क्लियरिङ हाउस

सर्वोतकरिस्ता अन्तराष्ट्रिय अभ्यासहरु सित वित्तिय र काम गर्ने अवस्थामा भएको सुरक्षण प्रनाली लाई मेक्स ले आफ्नो क्लियरिङ हाउस सित मिलेर बजारको वित्तिय अखण्डता लाई रक्षा गरेको छ । यो सिस्टम धेरै प्रारम्भको असंन्तोषजनक अभ्यासहरु लाई सुरक्षा को सबभन्दा अग्लो तहले पत्ता लगाउँने काम को लागि परिकल्पना गरेको छ । बजार डिफल्ट हरु विपरीत संरक्षण छ र यो क्लियरिङ प्रनाली को अन्तिम लक्ष्य हो ।

ख) लेखापरिक्षण, आदे सको पालना, र निगरानि

मेक्सको फ्यूचर्स बजार को अखण्डाटा कायम राख्नुको समग्र उत्तरदायित्व ब्ऋक् को हो । यो विवेचन ले आफ्ना कार्यलायका कृयाहरु संचालन गर्न का लागि होसियारीले र सक्क्षम लेखापरिक्षण गर्ने कर्मचारी लाई छानेर दैनिक र नियमित बजारको निगरानी गर्न का लागि सदस्य हरु को कार्यलय नियमित रुपमा गएर कारोबारीक कृयाकलावहरु लेखापरिक्षण र निगरानी गर्छन् ।

ACS का कर्तव्य हरु तल दिएका मुख्य क्षेत्रहरुमा वर्गीकृत भएका छन् । :

- लेखा र कम्प्लायन्स

नियम र नियम अनुसारको अनुसन्धान भन्ग गर्न जिम्मेवार, तालिका निर्वाह गरी सदस्य लेखा लाई अचम्मीत पार्नु । सदस्य का साथ( साथै प्रर्चुताको पूर्ण निरिक्षण गरी भित्रि कायम राख्नु ।

- आर्थिक र्निरक्षण

खोजको असफल जिम्मेवार संग सदस्यका न्यूनत्तम आर्थिक चाहाना निम्ति सत्तासत । निरन्त्तर जाचँबुझ र्निवाह निम्ति सदस्यको आर्थिक स्थान र ग्राहक संञ्चय द्धारा छुट्टाइन्छ । पहिले चेतावनी समतल हरु स्थापना का सहज बजाउँन ज्याँदा चाहाँको गहिरै उत्पन्न गर्न चाहिँने ठाउँमा जाचँ बुभm, सदस्य का आर्थिक स्थान ।

- बजार निरिक्षण

म्ोक्स फ्यूचर्स बजारमा संम्भावित बजार अवरोध हटाउँन कुनै प्रतिकूल अवस्था को पहिचान गर्ने जसले संझौता रद्धा गर्ने वा नियमित व्यापार लाई चुनौति प्रदान गर्छ । फ्यूचर्स मूल्यहरु तथा फ्यूचर्स प्रद्धत्ता वस्तुहरुको मूल्य नगद बजार तथा फ्यूचर्स बजार , फ्यूचर्स कन्ट्रयाक सम्बद्ध प्रत्तिस्थापित वस्तुहरुको मूल्य तथा ठूला व्यापी हरुको कृयासिल व्यापार आदेश दैनिक निरिक्षण गर्ने ।

ग्राहक अथवा आफ्नो लागि अथवा व्यापार र स्थान को लागि प्रयोग गर्न पाइने छैन् ।

सदस्य हरुले आफ्नो अलग बैंक खाता सबै ग्राहक हरुको लागि कायम गर्नु पर्ने छ । ग्राहक को खातामा रहेको पैसा केवल र निशेप को भुक्तानी , सदस्य को ग्राहक को रिन को भुक्तानी, ग्राहक को अधिकार बाट पैसा निकाल्न मात्र पाइनेछँ । सदस्य हरु लाई पनि ग्राहक को पैसा अरु ग्राहक अथवा आफ्नो लागि अथवा व्यापार र स्थान को लागि प्रयोग गर्न पाइने छैन् ।

iv) एक्सचेन्ज बेवास्तापन:

MEX Public लिमिटेड कम्पनी को रुपमा सहकार्य छ जो सहकार्य छ जो Nepal कानुनको अन्तरगत August २००९ मा । यो ऋयmउबलथ संचालक समिति जसमा ७ जना सदस्यहरु एउटा स्वतन्त्र निर्देशक जो पुरा समय निर्देषक सहित संचालीत भएको छ । एक अग्रणी लेखा परीक्षकको कर्मले वैधानीक लेखा परिक्षकको काम गर्छ र ले समवर्ती लेखा परीक्षकको काम गर्छ । संचालक समीतीमा वित्त र उद्योग क्षेत्रका विज्ञहरु हुनुहुन्छ जो यस कम्पनीको प्रमुख प्रवर्धनकर्ताहरु र अंशियारहरु हुन् । यस कम्पनीको दैनिक कार्यहरुमा संचालक समीतीको प्रतिनिधी गर्नुहुन्छ भने मुख्य कार्यकारी अधिकारी व्यापार चलाउन समर्पित हुनुको साथै संचालक समीतीलाई रिर्पोट गर्नुहुन्छ । प्रवन्ध निर्देशक र मुख्य कार्यकारी अधिकारी दुवैजनाको यो फ्यूचर्स बजारमा १० वर्षको अनुभव छ । विज्ञहरु हाम्रो मेरुदण्ड हो, पारदशिर्ता हाम्रो अभ्यास हो र प्रविधि हाम्रो स्तंभ हो ।

संस्थापक
  • श्री कमलेश रतेरिया
  • श्री वाल कृष्ण उपाध्याय
  • श्री नरेन्द्र बहादुर थापा
  • श्री दिपेन्द्र खतिवडा
  • श्री माधव प्रसाद कोइराला
  • श्रीमति हिमाली चन्द राणा
निर्देशक
  • श्री दिपेन्द्र खतिवडा
मुख्य कार्यकारी अधिकारी र व्यस्थापन
  • श्री जित्तेश सुरेन्द्रन

प्रभावकारी संचालनको कार्यावयन गर्न, सेवाहरुमा सुधार ल्याउन र हाम्रो उद्देश्यमा अझै लागी पर्नु को लागी MEX ले एउटा सुझाव committee, को स्थापना गरेको छ जसले हाम्रो उद्देश्य लागी पर्न जरुरी सुझाव प्रधान गर्छ । स्थापीत गरीएको सुझाव committee उनीहरुको क्षेत्रमा व्यक्तीको समुह हुनेछ , जसको घरेलु अर्थतन्त्र र विकशीत बजारमा लामो र मुल्यवान योगदान छ ।

अन्य समितिहरु ः
  • सदस्य सेवा समिति
  • निग्रानी समिति
  • ट्रेडिङ, क्लियरिङ र सेटलमेन्ट समिति
  • अनुशासन समिति