घर » सम्झौता पत्र » पm्यूर्चस कन्ट्रयाक भनेको के हा ?

करारहरु » पm्यूर्चस कन्ट्रयाक भनेको के हो ?

what is futures contract?

पm्यूर्चस कन्ट्रयाक भनेको के हो ?

सजीलो भाषामा एउटा future संझौता भनेको तोकिएको भविष्य मितिमा, पहिले नै स्विकार मूल्यमा तोकिएको मात्रामा एउटा विशेष सम्पत्ती को किन बेच हो । करार हरुसँग स्तरीय वितरण मितिहरु व्यापारीक एकाइहरु, पदहरु र अवस्थाहरु हुन्छन् । Futures अन्तरनिहित परि सम्पत्तीको संख्याको आधारमा पनि हुन सक्छ । MEX ले Futures धांतुहरु, नरम र कृषीजन्य वस्तुहरुको आधारमा प्रस्ताव राख्छ ।