घर » हाम्रो बार » चुनौती

चुनौती

Challenges

MEX नेपालको futures Exchange को प्रणेता भएकोमा हामीसंग जनसांखीक एसिया चुनौतीको दुरदर्शीैता छ । एउटा भुपरीवेष्ठीत देश भएको गणतन्त्र Nepal को आफ्नै संचालित तत्वहरु छन् । हाम्रो आयातमा आधारीत अर्थतन्त्रले विभिन्न वस्तुहरुमा परिवर्तनीय वृद्धिहरु सक्षम गर्छ । एउटा बजारस्थल भएकोले MEX ले Benchmark बजाउँन , निरेपक्ष र पारदर्शी मुल्य गर्न यी पक्षहरुमा गहिरो आविष्कार नजरले हेर्नुपर्छ । Warehouse व्यवस्थापन र यसको वित्तिय बजारमा प्रभावशाली संचालन गर्नु अर्को चुनौती हो जुन ठीक पुर्वरुपमा प्रारम्भ भएको छ । यो सानो देश हो तर स्थानीय भौतिक बजारको बृद्धिकरण , यातायात, सम्बन्धित पूर्वाधारको व्यापक प्रवेशको अभाव, गुणस्तर पिछडीएको वर्तमान Warehouse हरु र भौगोलिक परिवर्तनहरु मुख्य बाधाहरु MEX ले चुनौतिको रुपमा सामना गरेको छ ।

दुर्गम ठाउँहरुमा Internet को प्रवेशको अभाव, न्यूनतम संस्थामा Computer साक्षरता कृषी अर्थतन्त्रमा परम्परागत विधि, गैर व्यापारीकरण कृषी उत्पादन क्षेत्र, उत्पादनको लागी जमीनको सानोभाग ( जमीनको २७ ५ मात्र उत्पादनको लागी सक्षम ) , थोरै साक्षरता दर, दक्ष परिश्रमको पर्याप्त संख्याको उपलब्धी र Derivative को ज्ञयानको अभाव कहिल्यपनि MEX मा यी चुनौतीहरुको सामना गर्न हामीलाई निरुत्साह गरेन । सम्पूर्ण हिसाबले भन्ने हो भने , उपलब्ध बैकिङ क्षेत्रहरु प्नि बजारको नयाँ आयाम स्विकार्न सुसेज्जित थिएनन् जुन कुनै पनि कच्चा उत्पादन लाई बित्तिय साधनमा परिवर्तन गराउने अर्को पक्ष थियो । पूर्व उल्लेखित विषय अवस्थामा पनि भुमि सम्बन्धी समुदायहरुको स्थानीय विकासको लागी सहयोग गर्ने MEX उभिएको छ, देशको अर्थतन्त्र मा योगदान पुर्याउन र futures बजारहरु र यसका फाईदाहरुको ज्ञयान दुर्गम ठाउँहरुमा प्रदान गर्न ।

अरु चुनौतीहरु :
  • अन्तराष्ट्रिय बजारहरुमा करारको आकार जुन विकाशमुख देशको आवश्यकता मा धेरै ठूलो छ ।
  • Exchange दर नियन्त्रण अथवा जोखिम विदेशी मुद्राको गति नियन्त्रण अथवा Exchange दरहरुमा उतारचढावले संवभाव्यतालाई अथवा hedging का फाइदाहरुलाई सिमीत गर्छ ।
  • आधारीत जोखिम स्थानीय भौतिक बजारहरु र अन्तराष्ट्रिय futures बजारहरुको बिच व्यापक रुपमा छरिएर रहेको छ ।
  • आन्तराष्ट्रिय बजारहरुको पहुँच विकशीत बजारमा मध्यस्तकर्ताहरुको कसिएको रिण रेखाहरुको परिणाम को कारण अझै बाधा बनेको छ ।