घर » हाम्रो बार » दृष्टि & नियोग

दृष्टि & नियोग

vision

मेक्सले इलोक्ट्रनिक डेरिभेटिभ ट्रेडिङ सिस्टम लाई रिस्तापुस्त र परिक्षण गरेपछि मात्र उपलब्ध गराएको छ । , डेरिभेटिभ ट्रेडिङ सेतलमेन्ट सिस्टम ( डी टि यस यस ) .

जहाँ एउटा अडर एक्सचेन्ज मा राखिन्छ, मेक्स को सरभर ले ति सबै अडर लाई सबै ट्रेडिङ टरमिनल बाट स्क्यान गर्छ । त्यसपछि ति अडर हरु को स्थान र्निधारित गरेर, अडर र्सबोकृत प्रातिकुल अफरस र बिड्स प्रतिकुलको अज्ञातुत खतम राखी मिल्याउँछ । अज्ञयाताले लिखित संम्झौता हरु रचना अन्य अन्यायपूर्ण हटाउँन सहयोग गर्दै, एक्सचेन्ज को मूल्य सक्ष्मता को आधार लाई रक्छ्या गर्दछ । मेक्सले इनटरनेट बाट ट्रेडिङ सुविधा उपलब्ध गराउँने पहिलो वस्तु एक्सचेन्ज बन्न रहेको छ ।

मेक्स ले र्सवोतकरिस्ता रुपमा अन्र्तराष्ट्रिय खतरा व्यवस्थापन अभ्यासहरु अनुसारन गर्छ । करारहरु दैनिक रुप मार्क टु मार्केट गरेका हुन्छन् । बजारको वित्तिय सुरक्षा अनुसारन गर्न लाई ख्बगिभ बत च्ष्कप मा आधारित भएको खुल्ला र्माजिन को प्रनालि अनुसारन गरिन्छ । मूल्यमा आएको उच्च अस्र्थिता का लागि विशेष इन्ट्राडे क्लियरिङ एण्ड सेटलमेन्ट उपलब्ध गराएको हुन्छ । मेक्स ले ट्रेड ग्यारेन्टी फन्ड पनि स्थापना गरेको छ । राम्रो – पुँजिकरन भएको इन हाउस क्लियरिङ हाउस ले प्रतिकुल दल खतरा को बन्धोवस्त लाई अनुमान गर्छ । पहिलोचोटि वोयरहाउस मा राखेको वस्तुहरु लाई मझबतभचष्बष्शिबतष्यल र इलोक्ट्रनिक ट्रासफर को प्रकृया मा ल्याउँने मेक्स नयाँ हो । मेक्स को अतुलनिया ताकत सेलरको अफसन बाट अनुसारन भएको वस्तु मा एउँटा अज्ञर्याथक किनवेच गराउँने डेलिभेरि ब्याकट सिस्टम हो । यी डेलिभेरिहरु दक्ष र विवसनिय गोदाम रसिद प्रनाली ग्यारेन्टी भएको क्लियरिङ एण्ड सेटलमेन्ट को नेत्रित्यमा कार्यवयन गरेको हुन्छ ।

MEX ले वैधानीक आवश्यकता अनुपालन गर्न वस्तुहरुको on-line व्यापार र सक्षम Clring र Settement को विश्वस्तरीय सेवाहरु प्रदान गर्छ । हाम्रो कारोबार, Clearing र settlement संयन्त्रण विश्वका नामी derivative Exchange हरुसँग तुलना गर्न सकिन्छ । निरन्तर सुधार, ग्राहक सेवाहरुको जटिलता प्रति नयाँ फडको मार्ने आस्वस्थ गर्न र वस्तु Exchange हरु मध्ये गुणस्तर नेत्रीत्य हुनमा हामी विश्वस्थ छौं ।

न्विनपद्धतीको लागि MEX केन्द्रबिन्दु MEX ले प्रर्दशनी पहिचानको लागि बिचार उत्तेजीत मौलिकताको सृजना र प्रायोजन गर्छ र सृजनात्मक सोचाई र महत्वपूर्ण नविन पद्धती को Benchmark पालन गर्छ । नविन पद्धती केन्द्रबिन्दुले बहुमुखी उधोगलाई जोखिम न्यूनीकरण गर्ने बिचार बाट सहयोग पुर्याउँछ । हरेक कार्यक्रमले नविन पद्धतीको पछाडीको सिद्धान्तलाई स्वोज र संचार गर्छ ।

उधोगहरुको प्रकारमा नविन पद्धतीलाई हेर्दा र निजी र सार्वजनीक क्षेत्रमा, केन्द्र कार्यक्रमहरुले फराकिला बहुमुखी उद्योग बिर्चाको बिश्लेषणमा नविन पद्धती को उन्नत प्रयोगको सहयोग गर्छ । यो नविन पद्धतीको पछाडीको सिद्धान्तको मुल्याङकन मात्र नभई एउटा बलियो र नविन पद्धतीको कडा हेराई कार्यानवयन गर्न यो केन्द्र इच्छुक छ ।

  • निष्पक्ष मुल्य आविस्कार संयन्त्र बनाउँन ।
  • बजार इमानदारी र मुल्य पारदर्शीता को लागी उभीनु ।
  • EX-IM, प्रसाधक, उत्पादक लाई जोखिम न्यूनीकरण व्यवस्था मा सहयोग गर्न ।
  • Exxhange कारोवारमा विश्वव्यापी स्तर दिन ।
  • एउटा सक्षम Clearing र एउटा guaranteed settlement व्यवस्था बनाउन ।
  • Hedging आवश्यकताको विकाश र कायोन्वयन गर्न ।
  • Anti Money Laundeirng कानुनहरुको सत प्रतिशत अनुपालन ।