घर » CnM » क्लियरिङ र सदस्यता

क्लियरिङ र सदस्यता » सदस्यको प्रकारहरु

trading members

Non-Clearing Member

NCM MEX को सदस्य हो जो सँग exchange को व्यापारीक प्रणलीको वारवार समादन गर्ने अधिकार हुन्छ र आफ्नै नाममा करार राख्न पाउने अधिकार हुन्छ । सदस्यको हिसाबले उसले ग्राहकको पक्षयमा कारोबार गर्न सक्छ । सबै व्यापारहरु Exchange. ले प्रधान गरेको व्यापारी सुविधाहरुवाट मात्र संपादन गर्नुपछ NCM ल Clearing सदस्यहरु मार्फत कारोबार कभततभि गर्छ । NCM लाई ग्राहक कारोबारको लागी हुदै बअअयगलत बनाउनु पर्ने आवश्यकता छ र margin deposit र ग्राहकका segregated account सँग सम्बन्धित पैसा राख्न आवश्यकता छ ।

बजारमा निरन्तर तरलता प्रधानगन NCMs हरु बजारमा दलालहरुको रुपमा काम गर्दछन् । त्यहीपनि, NCMs हरुको कार्यमा विषेश अधिकार र दायित्वका सम्लग्नता हुँदैन । बजारमा order निरन्तर order धाराको वग प्रधान गर्न NCMs हरुले Quote Deriver प्रणलीको प्रयोग गर्छन ।

तल उल्लेखित श्रेण्ी सदस्यतामा उल्लेखित छन् ः

  • बिज्ञ गैर-Clearing Member
  • व्यक्तिगत Non-Clearing Member
  • संस्थागत Non-Clearing Member.

Clearing Member

Clearing Member (CM) भनेको त्यो सदस्य हो जोसँग NCM जस्त exchange को व्यापारीक प्राणलीमा कारोबार संपादन गर्ने अधिकार छ । CM सँग आफ्नो पक्षमा वा NCM हरुको पक्षमा करारमा कारोबार संपादन स्पष्ट गर्ने अधिकार हुन्छ । NCM हरु जस्को पक्षमा उनीहरु व्यापार स्पष्ट गर्न सहमत भएका छन् , त्यी । CM हरु MEX का लागी सबै दायित्वहरुको – margin, settlement, obligations इत्यादी ) जिम्मेबार हुन्छन् । MEX ले NCM हरुको सबै दायित्वहरुको लागि जो CM को मार्फत स्पष्ट गराएका छन्, CM को Banking Account debit गरेको छ । CM -clearing सदस्यहरुको सँग clearing मा प्रवेश गर्छन। उनीहरु लाइ NCM बाट आवश्यक caution deposit लिन्छन् NcM हरुको व्यापार मा सिमा तोक्ने अनुमति छ । सबै पैसा जो NcM हरुसँग सम्बन्धित छ जसको पक्षमा व्यापार स्पष्ट गर्छन् त्यस्को लागि CM हरुले segregated account आवश्यक छ । यदि अm हरुका clearing समा उल्लङघन भयो भने उनीहरुसँग सम्भवत व्यापार गर्नबाट रोकिन्छन तबसम्म जब थप deposit रसिदमा सिमा reset गरिदैन ।

MEx मा NCM हरुको तुलनामा CM हरुको संख्या सिमित छन् । CM हरु मुख्य शहरहरुमा स्थाननिर्धारित हुन्छन् र बैंकहरु सहितको बैकिङ account हरु जो MEX सँग इटरफेस छ उनिहरुसँग हुन्छन् ।

सबै Clearing सदस्यहरु जा Market Maker छन् ः

मार्केट मेकरहरु ती व्यक्ति विशेषहरु हुन जसले व्यापार गरिएको साधन वा वस्तु किन र बेचको दाय उद्दत गरेर, खरीद बिक्रिको भिन्नता नाफा आर्जन गर्छन ।

मेक्सको कुनैपनि कारोबारमा मार्केट मेकरले ग्राहकबाट खरिद गर्छ र ग्राहकलाई विक्रिपनि गर्छ । तसर्थ ग्राहकको कम्पनीको घाटा हो र ग्राहकको घाटा कमपनीको नाफा हो ।

सबै यी CMs हरु मार्केट मेकर हुन तर कुनै कुनैले यी मार्केट मेकरहरुलाई पहुँच बिन्दु मात्र प्रदान गर्छन ।

करार व्यापार गर्दा, सदस्यहरुले बजार बनाएर मार्केट मेकर हुन्छन । यसले सम्पूर्ण खरीद विक्रि आदेशलाइ अनुरोध गरिएको मुल्यलाई ग्यारेन्टी दिन्छ, जसले सैद्धान्तीक रुपमा अनन्त तरलताको सृजना पनि गराउँछ । उच्च तरलता सी एफ डिजको एक फाइदा भएपनि यो एउटा मुल्यमा आउँछ, जुन हो किन बेचको भिन्नता । ग्राहकहरुले सी. एफ. डिजलाई ग्राहकहरु बिच सार्न पाउँदैन, एउटा कोषवाट अर्को कोषमा सार्न मिल्दैन, र अरु कुनै व्यक्ति विशेषलाई पनि दिन मिल्दैन किनकी यो करार एक ग्राहक र सदस्य बिचको हो र यो करारले के भन्छ भने ग्राहकले यो करार त्यही सदस्यलाई बेच्नु पर्छ जोसँग उसले किनेको हो ।

यसले सदस्यहरुलाई भिन्नता नियन्त्रण शक्ति दिन्छ । सानो भिन्नता धेरै सदस्यहरुलाई आर्कषित गर्छ जसले गर्दा सदस्यहरुले धेरै कमाउँछ ।