घर » व्यापार » मेक्समा व्यापार

व्यापार » मेक्समा व्यापार

trading mechanism

मेक्सले विस्तीण स्रिङखलाको उत्पादनहरु उपलब्ध गराउँछ जसमा संसारको सबभन्दा व्यापार गरिने डेरिभेटिभ करारहरु समावेश गराएको छ । हाम्रो उद्देश्य सरल छ व्यापार गराउँने, हेजिङ र जोखिम संचालन सजीलो गराउने जसलाई बजारको विवरण छ ।

  • बजार मोडल र संचालनप्रवृधी
    जसलाई करोबार संपादन गर्ने अधिकार छ संयोजनमा, करारको कारोबार स्पष्ट गर्छ जो मेक्स मा संपादन हुन्छन् या त आफ्नो पक्षमा या त अरु ट्रेडिङ ब्रोकर्स को पक्षमा
  • म्याचिङ सिद्धान्तर
    जब अडरहर र quotes हरु central order book मा दर्ता गरिन्छ, त्यो प्रकार मुल्य र दर्ता समय बाट छानिन्छ । Market order हरुलाई मिलाउने कारणले गर्दा सधै धेरै प्राथमिकता दिईन्छ । Limit order र quotes हरु एकै चोटिमा छानिन्छन् । Market maker quotes लाई विषेश छुट दिईदैन । Central order book मा orders र quotes विपरीत छन् । एउटा व्यापारीलाई विपरीत छेउको व्यापार जो एक्सचेन्ज मा संपादन हुन्छ , याहा हुँदैन । मेक्स ट्रेडिङ कम क्लियरिङ ब्रोकर्स संधै प्रतिमुर्ती हुन्छन जुन संपादन र संचालन मेक्सको क्यिरिङ र सेटलमेन्ट विभागले गरेको हुन्छ, हुनत अडरहरु र कोट हरुको संख्या बनाएपनि समग्र थाहा हुदैन । सहभागीहरुले आफ्नो विशिष्ट विवरण मात्र हेर्न पाउँछन् ।

    सबै उत्पादनहरु, सबैभन्दा राम्रो bid र ask मुल्यहरु , र तिनका समग्र Bid र Offer side हरु सधै ठिक समयमा उपलब्ध हुन्छन् । धेरै मामिलामा Bid र ask मुल्यहरु किृतृीम रुपमा liquid futures मा , order book को गहिराई 10 उत्तम मुल्यको गतिशील रुपमा अवगत गराउँछ । धेरै liquid futrees मा बजार गहिराई लाई snapshot भनिन्छ।

    मेक्सका धेरै उत्पादनहरु मिल्दो सिद्दान्तमा चल्दछन् जसको नाम मुल्य समय priority हो । व्यापार समयमा order Matching ले कि त मुल्य समय priority अथवा pro rata matching अभियान सिधान्त भनिन्छ । ःभह मा उत्पादनअरुको खालिने मुल्य तोक्ने प्रयोग हुन्छ ।
  • भाउँ र समय प्रथमिकता
    मुल्य र समय priorty को सिद्धान्तले दुब order यचमभच हरु अथवा quote हरुलाई जनाउँछ । जब एउँटा order ( वा quote) order book मा दर्ताहुन्छ त्यो times star उभनेर मानिन्छ । यो timestap त्यही मुल्य भएको किताबमा order हरुलाई प्रार्थमिकता दिन प्रयोग गरिन्छ । जून order पहिले दर्ताहुन्छ एउटा दिइएको मुल्य सिमामा त्यो नै पहिले ........ जब एउटा order अथवा (quote) दर्ता हुन्छ , MEX system ले पहिले सबै order जो central order book मा हुन्छ त्यसको सिमा हेर्छ ।

    बजारको माग , जँहा उल्टो पहिले देखि नै मध्य माग किताबमा हुन्छ ।

    एउँटा भाउँ मा किनी माग अथवा मध्य माग किताब को तल्लो प्रस्ताव को माथी ।

    एउँटा भाउँ मा बेच्ने माग अथवा सबै भन्दा माथी को किताब को बोली को मुनी ।

    पहिलेदेखि भएको माग को किताब मा सबै निर्धारित अवधी को भाउ र्निवाह हुने छ । माग को भाउँ सुधार खाली कुल्नी र बन्द हुने विधि मा मात्र सम्भव हुन्छ । माग किताब मा गएको मागहरुको समायोजन समानजन्या उपलब्ध भाउँमा माग किताब अनुसार मिलाईन्छ जुन चै निर्धारित भाउँ सम्म हुन्छ ।

    अनि एउटा order बाट फरक बिन्दुहरुमा धेरै सपादन उत्पादन गर्ने संभव छ । जस्तै, एउटा order ले शायद आधा संपादन प्रविष्टिमा उत्पादन गर्न सक्छ, तर बाँकी open order order book मा नै रहन्छ । open भाग सायद min १ घण्टा पछिनै अथवा १ दिन पछि नै संपादन गर्न सकिन्छ, यदि यसको तात्पर्य हालको किनबेच दिन भन्दा धेरै बढ्यो भने ।

    सबै संपादनहरु Market order matching Range मा सिमित छन् ।

    Market order हरु सँग मिलाउनको लागि सबैभन्दा उच्च प्रार्थमिकता हुन्छ । Market order को उद्देश्य सक्दो मुल्यबाट प्रारम्भ गर्नु हो । यो प्रारम्भ सिमा भईकन नै दर्ता order दययप मा बुकिङ छन् भने ःभ्ह् कथकतझ ले मिलाउने प्रार्थमिकता स्थापना गर्न को लागि यचमभच हरुको timestarp लाई ध्यानमा राख्छ । सबै भन्दा पहिले दर्ता भएको बजार order ले उच्च प्रार्थमिकता पाउँछ ।

    Limit order हरुको मामलामा उत्कृष्ठ मूल्यहरु भएको order – buyorders का लागी उच्च मुल्य सिमा, sell order हरुको लागी सबैभन्दा कम मूल्य ) नराम्रा मूल्यहरुका साथ अरु order हरु भन्दा matching प्रकृयामा पूर्वता लिइन्छ । फेरी, यदि limit order हरु सँग त्यहि मूल्य सिमा छ भने, matching प्रार्थमिकताको स्थापना गर्नको लागि order time stamp मापदण्ड हो ।

    Order हरु जुन पहिले नै order book भएको हुन्छन् , सधै तोकिएको मुल्य सिमामा प्रारम्भ हुन्छ । order हरुको मुल्य सुधार order book मा खोल्ने अथवा बन्द गर्ने प्रक्रियाको बेलामा मात्र सम्भव छ । Order Book मा गएको order हरु सधै सहि मूल्यसँग मिलाईएको हुन्छ जुन order book तोकिएको मुल्य सिमा सम्म उपलब्ध छ ।

  • व्यापार को धाँचा

    मेक्स सामन्य व्यापारीक दिन ८ः३० देखि :

    • व्यापार ( पिहिले]
    • व्यापार
    • व्यापार ( पछि .
    सब समानहरु यस समय को आधार मा निर्भर छन् , त्यहि पनि समान – निर्धारित सुँची यस समयमा कार्यनयन हुन सक्छ – यस्तो कि, यसको फरक प्रतिज्ञा यसको समान को बजार को छ ।


  • प््राी ट्रेडिङ
    पुर्व कारोवार ८ः३० नि.सेट.सा. मा सुरु हुन्छ, र यसले सहभागीहरु सबैले कारोवार सुरु हुने समयलाई तयार बनाउनु छ । कोटेस र आदेस हरु लेख्न, बदल्न अथवा मेटाउँन र सहभागीहरु घाटा सोधपुछ गर्न सक्छन्, तर बजार को भित्र चाहिँ होइन् ।
  • Opening
    Opening period धेरै पाईलाहरु ले बनेको जो order किताबहरुमा uncross छन् र निरन्तर व्यापार चरणको सुरुवात गर्दछ । uncrossing quote driven प्रकृयामा प्रर्दशन गरिन्छ जसमा matchable order हरु संपादन गरिन्छन् , त्यसपछि त्यस्ता करारहरुको लागि उत्घाटन मूल्यको स्थापना गरिन्छन् जसमा “crossed book” स्थितिको netting को समयमा हजिर हुन्छ । यो जरुरी छैन , तरपनि, हरेक उत्पादनको उत्घाटन मूल्यहरुको निर्धारण गर्न । Pre-opening period क्षमता उत्घाटन मूल्यको उपलब्धिबाट व्यापारीहरु लाई पूर्ती र मागको पहुँचको अनुमती दिएर छुट्याइन्छ । Pre-training period मा एक्लै भएपनि quote हरु र order हरु प्रवेश गर्न परिवर्तन र delete हुन्छ ।

    Pre-opening period मा, MEX ले एउटा खास उत्पादनको बजारलाइ Freeze गर्न सक्छ, प्रारम्भीक मुल्यहरुको अन्तिम परिदर्शनको अनुभतिमा MEX Clearing र Settlement – जसले MEX का सबै व्यापारीक क्रियाकलापहरु लाई नियन्त्रण गरेको छ । प्रारम्भीक निलामी Neeting अवधिमा भन्दा अगाडी नै । उत्पादनलाई Freeze गर्नाले order हरु अथवा quote हरु दर्ता हुन, परिणत हुनु वा मेटिनु बाट रोक्छ ।

    व्यापार समयमा open order हरु र quote हरु लगतै दाजीन्छन् । सबै order हरु र quote हरु यो समयमा दर्ता भएको हरु तत्कालीन order हरु र quote हरु सँग बराबर अथवा त्यो भन्दा राम्रो हुन्छन् त्यो order book को त मा तुरुन्तै मिल्छन । यदि तुरुन्तै मिल्दैन भने quote हरु यदि सहि हुन्छ भने central order book मा थमाएर राखेको हुन्छ ।
  • खोल्नु

    नेटिङ प्रक्रिया भन्नाले सामान को खुलेको पैसा र कामभार को क्यालकुलेसन हुन्छ, हुनसकेमा । मुल्य निर्धारण को आधार मुल्य स्टार जुन अधिक्तम कार्यनयन गर्न सकेनी आदेश परिणाम बाट प्राप्त हुन्छ। प्राप्त आदेश र कोटेस अधिक्तम सम्भावीत मुल्यमा मिलाइन्छ, नेटिङ समय ।

    उत्पादनका आधारमा , जसलाई उच्च उतारचढाव का समयमा “फास्ट मार्केट” का आधारमा मेक्स सित क्लियरिङ बन्दोवस्त का रजाई कार्यवयन गरिन्छ । “फास्ट मार्केट” र द नरमल ट्रेडिङ पिरयडको बिचको फरक अधिक्तम कोट स्पेरेड का सिमाहरु र न्यूनतम कोट साइज को आधारमा कोट का अनुरोध । “फास्ट मार्केट” हुदाँ बढी आनन्द हुन्छ।