घर » प्रविधि

प्रविधि

technology

गती र सक्षम जो सँग बिधुतीय व्यापारीक व्यवस्था द्धारा संपादन हुने ठूलो व्यापारले बजार सहभागी हरुलाई महत्वपूर्ण फाइदाहरु प्रधान गर्छ । However, these characteristics can also exacerbate the adverse consequences of trades executed through such systems that, in light of the prevailing market for a particular commodity, are clearly erroneous. बजार सुखण्डता तब बृद्धि हुन्छ जब विद्युतीय व्यापार गर्ने यस्ता एक्सचेन्जहरुले राम्ररी परिमासित नितिहरु अपनाउँछ र ती नितीहरु अनुरुप गलत व्यापारहरु रद्द गर्ने अनुरोधहरुलाई चाँडै हल गर्न सकिन्छ । Market integrity is enhanced; therefore, when the exchanges that operate electronic trading systems have in place well-defined policies and procedures pursuant to which requests to cancel clearly erroneous trades may be promptly considered and resolved.

  • मुल्य सिमा गलत व्यापारहरुको संख्या कम गराउन जो बिधुतीय व्यापारका व्यवस्थाबाट प्रभावित हुन सक्छ, exchanges ले मुल्य सिमा अथवा त्यही नियन्त्रण को कार्यान्वयन गर्नुपर्छ , जसले धुत्कारी दिन्छ, अथवा कुनै पनि order जो संपादन भन्दा अगाडीनै यस्तो सिमा भन्दा बाहिर हुन्छ , फेरी पक्का गर्न बजार सहभागीको न्यूनतम जरुरत छ ।
  • परिभाषित No-Bust Range. असुद्ध व्यापारहरु मात्र जसले महत्वपूर्ण र विपरीत असर अर्को बजारको सहभागी पार्छ , यस्तो व्यापारहरु रद्द हुन्छन, exchanges हरुल "no-bust range" अपनाउनु पर्छ जसभित्र मुल्य व्यापारहरु यदि सम्पादनमा गल्ती भयो भने पनि रद्द हुँदैनन् ।
  • संकल्प को समय To assure the prompt resolution of requests to cancel erroneous trades, exchanges हरुले सांघुरो समयसिमा को स्थापना गर्नुपर्छ बैठिक व्यापार रद्दको अनुरोधको शिग्र समाधान गर्ने एकबध्दता जसमा एउटा पक्षले व्यापार रोक्न अनुरोध गर्छ । (२) भ्हअजबलनभ ले फैसला गर्छ व्यापारलाई रोक्ने अथवा अर्को ठिक कदमलिने ।
  • बजारलाई सूचना बजार सहभागीहरुमा बैठिक व्यापार रोक्न सकिन्छ भने चेतना जगाउन एकबद्धता जनाउन, exchanges हरुल बजारस्थलको दुबै रोक्ने अनुरोध र यस्तो अनुरोधमा exchange's को फैसलाको बारे शिग्र सुचना प्रधान गर्ने विधिको कार्यान्वयन गर्नलाई ।
  • अन्य आदेश मा प्रभाव बजार सहभागी बिच को अनिश्चितता हटाउनको लागि exchanges यस्तो नितीहरु अपनाउनु पर्छ जस्ले बेठिक व्यापार रोकिएमा त्यसतो किसिमका अरु लेनदेन पनि रोकिने पहिचान गरोस ।
  • हद विधुतीय व्यापारले यस्तो बिन्दु लाई आकर्शीत गर्छ जो व्यापारको रुपमा संपादन हुँदैन । संपादिन order रोकिन सक्दैन र यसको जवाफदोही ग्राहक अथवा दलालसँग हुन्छ ।

MEX's विधुतीय मंच भनेको खुल्ला बजारस्थलको ढोका हो एउटा जस्मा हरेक सहभागी सँग सहि (समय मुल्य आविश्कार र व्यापारीको कामको पहुँच छ । यो पहिलो बजारस्थल हो जा futures बजारमा विधुतीय पहुँच दिएको छ, विश्वव्यापी सहभागी हरुलाई व्यापार संचालन र एउटै मंचमा विधिहरु द्धारा संपादन गर्न दिएको छ ।

विधुतीय व्यापार विभिन्न किसिमका विकल्पहरुद्धारा उपलब्ध छन । MEX's Internet-based front-end, स्वतन्त्र software vendors (ISVs) र दलाली उद्योगहरु यसमा समावेश छन् । interface तरीका नअपनाए पनि सहभागीले ः

  • सहि समयमा सब quotes अरु हेर्न सक्छन् ।
  • अरुले पढाएका quotes मा व्यापार गर्न पाउँछन् ।
  • अरुलाई व्यापार गर्न मुल्यहरु र मात्राहरु पठाउन सक्छन् ।
  • सबै करोबारमा समस्त व्यापार ticker हेर्न पाउँछन् ।

MEX Kappsoftware private limited India. सँग बाधिएको छ । विश्वस्तरीय data server प्रविधि बाहेक, ग्राहक व्यापार मंच र अरु सम्बन्धित आवश्यकता, ठिक व्यापार र व्यापारीको सजीलो को लागि data प्रविधिको स्थापना Kappsoft ले गर्नुपर्छ ।