घर » रिसोसेस » प्राविधिक विशलेसन

रिसोसेस » प्राविधिक विश्लेषण

technical analysis

कँहा र कहिले स्थर लिनुपर्छ भने निर्णय लिने, लगानीकर्ता, व्यापारी र विश्लेशकहरु दुई किसीमका दृष्टिकोण प्रयोग गर्न सकिन्छ । मौलिक विश्लेषण भनेको विशेष व्यापारमा अर्थतन्त्रको प्रशंसा हो । यदि कँहा लगानी गर्न र कसरी गर्ने बारे जान्न चाहन्छ भने मौलिक विश्लेषणको प्रयोग गरिन्छ । प्राविधिक विश्लेषण कहिले र कसरी पैसा राख्न सकिन्छ भने चिंतीत छ । स्थानको लागी समय र एउटा विशेष व्यापार मा कसरी लामो समय सम्म बस्न सकिन्छ भन्ने बारे निष्कर्ष जो एउटा स्थान लिन प्रयोग गरिने डेरीभेटीभ संरचनाको प्रकारको महत्व निर्धारण गर्छ ।

प्राभिधीक विश्लेषण भनेको यस्तो कला हो जस्मा quasi-statistical प्रविधी र formal statistics हरु वित्तिय समय श्रृंखलामा प्रवृधि को अस्त्तित्व र ताकत र यो प्रवृधिमा मोड विन्दुहरुको पसहचान गर्न निर्धारण गर्छ । यदि एउटा शुद्घताको उचित डिग्री का साथ यो गर्न सकियो भने, एउटा फाइदाजनक व्यापारमा परिवर्तनको सुधार गर्न सकिन्छ । प्राविधिक विश्लेषण बखभचबनभ को संलनको कारणले गर्दा derivative उत्पादनको संरचना यस्ता विश्लेषणको कारणले गर्दा योगिक आक्रमण को कारणले गर्दा महत्वपूर्ण छ । समयनै सबै कुरा हो ।

व्यवहारमा, यहाँ धेरै थोरै सुचक हर छन् जुन हामी हेर्न सक्छौं र निर्धारित नियमहरु हामी trigger गर्छाैं जब व्यापार संकेतहरुको संचालित रुपमा उत्पादन गर्न सकिन्छ । उदाहरण को लागि , एउटा विशेषज्ञ प्रणालि बनाउँन सक्छौं जो दुई औसित चालित काट्ने moving average crossover प्रणालीले हरेक समयमा उत्पादन गर्छ ।

जति धेरै सुचकहरु हामीसँग छन् त्यो राम्रो तस्विर देखाउँछ । केही सुचकहरु बजार प्रकृतीलाई धेरै सुहाउँछन् भने केहि बजार मजबुत बजाउन तिर लागेको छन् ।

यदि हामीसँग सुचकहरु set छ जसले लगातार व्यापार संकेत उत्पादन गर्छ त्यसपछि व्यापार गलतहुने संभावलाई कम गछौं ।

यदि हामीसँग ५ वटा स्वचालित प्रविधि संकेतहरु छ भने , सबैले हाम्रो stock upward प्रविधिको छ भनेर संकेत गर्छ जुन धेरै चाखलाग्दो परिणाम हो ।

यो अझैं चाखालाग्दो हुन्छ जब प्राभीधिक विषलेशणले हाम्रो मौलिक विश्लेषणलाई पुष्टि पार्छ । यदि मौलिक विश्लेषणले यो company सहिमूल्यांकित छ भनेर सुझाव दिन्छ भने, हामी यो किन्नलाई अझै आरामदायीक हुन्छौं ।

यदि प्रविधिको गतिको प्राभीधिक सुचकहरुले बिस्फोतक चालको सुझाव दिन्छ भने , यस्तो बिस्फोटक चाललाई उल्टो बनाउन उच्च leveraged भुक्तानको संंरचना प्रयोग गर्न सक्छौं । उदाहरणको लागी, हामी stock मा धेरै low delta call (highly out –of the – money call) प्रयोग गर्न सक्छौं यदि एउटा राम्रो सँग परिभाषित range को बाहिर यस्को मूल्य बिष्फोट हुन्छ भनेर सोच्यो भने ।

अथवा, हामी downsided दृष्टि हाम्रो out-of –the-money call मा यदि माथी जानु भन्दा पहिले केही तह भन्दा तल spot चल्दैन भन्ने बारे विश्वस्थ हौं भने । यसले option लाई सस्तो र संरचनामा leverage को विधि गराउँछ ।

अथवा, option मा द्धिआधारीलाई out –of –the- money option लाई सित्तैमा लिन जब सम्म spot binary तहको परिपक्कता भन्दा तल जाँदैन, हामी binary लाई जोड्न सक्छौं ।

हामीले राम्ररी देख्न सक्छौं कसरी हाम्रो लगानी दृष्टीकोण लाई डेरिभेटिभ उत्पादनहरुले लचिलो पार्नमा सक्षम बनाएको छ ।

यो बहस को परिणाम यो हो कि प्राविधिक र मौलिक विश्लेषणको संमिण्णन बाहेकको त्यस्तो derivative संरचनालाई राख्न खतरा हुन्छ । डेरिभेटिभस को विशाल फाइदाको क्षमता छ तर त्यसको कारबार गर्दा संलग्न भएको घट तरलता र ठूलो bid/offer spreads संरचनाको leverage को कारणले गर्दा धेरै गृहकार्य गर्नुपर्ने आवश्यक छ ।

प्रविधिक र मौलिक विश्लेषण यस्तो उपकरण हो जुन विश्लेषक र व्यापारीहरुले स्थान लिन का लागि अनिश्चितालाई कम गर्न प्रयोग गर्छन । सक्षम व्यापारीले ठिक अवसर पर्खन र फाइदा लिन को लागि सबै भन्दा फाइदा जनक रणनितिको संरचना गर्न प्रयोग गर्ने प्रविधि हो ।