घर » व्यापार » रिक्स संचालन

किनबेच » जोखिम व्यवस्थापन

risk management

Clearing & Settlement Mechanism and Risk Management

MEx व्यापारको Clearing एण्ड सेटलमेन्ट का Clearing settlement system छ । यो software आफैले (VAR –Value AT Risk) / MTM – Mark To Market) मार्जिन दैनिक रुपमा हिसाब गर्छ । यसरी नै सदस्यहरुको स्थानहरु प्नि दैनिक रुपमा हिसाब हुन्छ । Pay-ins को जानकारी जुन सदस्यको position हरुको हिसाब गर्दा निस्किन्छन त्यो व्यापार समयको अन्तिममा सारिन्छ , क्लियरिङ बैंक र सदस्यहरुको Flat file हरु प्रयोग गरेर ।

जोखिम व्यवस्थापन

MEX को उद्देश्य भनेको व्यापारलाई यस्तो रुपमा संगठन गर्नु हो जसले अभावको सम्भावनालाई निर्मुल पार्छ । यो पुरा गर्न , MEX ले केही साधनहरु अपनाउनु पर्छ ।.

  • जोखिम व्यवस्थापन
    निस्चीत गराउँछ। ऋः ले अनलाइन ल्ऋःक को पोजिसन हरु निरिक्षण गर्छ ।
  • एक्सचेन्ज
    एक्सचेन्ज ले ऋः हरुलाई ल्ऋः ले कारोवार गर्ने वस्तुहरु चाहने सुविधा उपलब्ध गराएर कारोवार गर्ने सिमाहरु प्नि व्रोकर अथवा ग्राहकहरुले लेको ओपन पोजिसन –किनेका अथवा बेचेका स्थानहरु ) मा इनिसियल मार्जिन लगाएको हुन्छ। द बजार मा आउँने उतारचढाव को आधारमा हरेक वस्तुको इनिसियल मार्जिन को प्रतिशत फरक गर्छ । त्यसरी गणना गरेको इनिसियल लाई एक्सचेन्ज सित भएको व्रोकर टु जम्मा मार्जिन वाट घटाएको हुन्छ र त्यसै को आधारमा वस्लात मा थप एक्सपोजर दिने गरिन्छ । जब इनिसियल मार्जिन बढ्छ तब एक्सपोजर घट्छ ।
  • सहभागिहरुले इच्छाले अथवा अनिचुक भएर
    डिफ्ल्ट गर्दा जम्मा हुदै गएको सम्भब्य नोक्सान को सम्भावना रोक्न मार्क टु मार्केट को सम्यन्त्र निकालेको हो । दिनभरी एक्सचेन्ज मा गरेको सबै कारोवार र सम्पूर्ण खुल्ला स्थान हरुलाई क्लोजिङ प्राइज मा मार्क गरेर त्यसपछि वितरण र करार को लागि नेस्नल लब्ध र अथवा नोक्सान को लागि काम गरिन्छ । दिन को अन्त्यमा व्रोकर हरुको खातामा नाफा अथवा घाटा डेबिट र क्रेडिट गरिन्छ । व्रोर्कस हरुको उत्कृष्ट स्थानहरु लाई अरको दिन को क्लोजिङ प्राइज मा सारिन्छ ।
  • ड्ड प््राथमतता स्पेशल र
    भेरिएसन मार्जिन खतरा व्यवस्थापन गर्ने औजार को रुपमा आरम्भ नभएर र एउँटा गति (समुद्री लहर र मुल्य मा आउने उतारचढाव को लागि मार्जिन फरक गर्ने का लागि हराएको हो । यो त्यती खेर लागु गरिन्छ जब मुल्य हिजो को क्लोजिङ प्राइज अथवा आज को क्लोजिङ प्राइज भन्दा माथि अथवा तल हुन्छ । मुल्य तह को निश्चीत प्रतिशत काटे पछि भेरियसन मार्जिन गराइन्छ र त्यो मार्जिन कल आएको २ घन्टा भित्र मार्जिन कल भेट्नु पर्छ ।
  • प््राथमतता स्पेशल र
    भेरिएसन मार्जिन खतरा व्यवस्थापन गर्ने करार को परिपक वाट अवधी सकिनुभन्दा को अन्तीम पाँच दिनवाट डेलिभेरी मार्जिन करार मा आउँने दलहरु लाई लागु गरिन्छ ।
  • भिसम उतारचढाव र
    अवस्था बजारीकरण का अवस्थाहरु लाई रोक्न ।
  • सबै वस्तुहरु
    मा लगाइएको हुन्छ ।
  • पm्यूचर्स कन्ट्रयाक को समाप्तीमा
    वन्दोवस्त कार्य विधि विक्रेताहरुको रजाईमा अनुसारन गरेको हुन्छ । पे इन र पे आउट बन्दोवस्तका लागि त्ंज्ञ ९त्.बन्दोवस्त को भाग लगाउन माथि ० दाभ मा प्रसाङघिक को क्लियरिङ बैकं खातामा डेबिट क्रेता मा क्रेडिट विक्रेता को अनुसार गनिन्छ ।

    यदि अन्तीम सुचना मितिमा , विक्रेताले वितरण पेस गर्ने असफल हुन्छ अथवा आफ्नो स्थान स्वार अफ गर्न असफल हुन्छ भने, नगद बन्दोवस्त , सबै डेलिभेरी मा गरेको उत्कृष्ट स्थान हरुलाई अन्तिम बन्दोवस्त मुल्य मा मार्क गर्न का लागि मुद्रा अवधिमा करारको सबभन्दा उच्च मुल्य लगाईन्छ । अन्तिम परिनाम मा भएको नाफा र नोक्सान लाई नगद मा बन्दोवस्त गरिन्छ । अन्तिम बन्दोवस्त भएको नाफा र नोक्सानलाई प्रसागिक क्लियरिङ व्रोकर को क्लियरिङ बैकं को खाता त्ंद्द मा डेविट र क्रेडिट गरिन्छ । ९ त्.सम्पत्ति दिन ०
  • मुल्य को निगरानी गर्ने, विविध सिरिङखला हरुको आयातन र
    उतारचढाव र तिनिहरुको रियल समय ग्राफ , कोइरिज , अलटर्स आदि जस्तै विभिन्न प्रकारका विशलेषण गर्ने तरिका हरु प्रयोग गर्ने जस्ता कुरा हरु समावेश गरिएको हुन्छ ।