घर » गोपनीय निति

गोपनियता निति

privacy policy

आफ्नो www.mexnepal.com प्रयोगकर्ताहरुको गोपनियताको सुरक्षा गर्न प्रतिबद्ध छ । उपयोगि गोपनियता नितिहरुको बारेमा तल प्रस्तुत गरिएको छ ।

तपाँई Website मा दर्ता गर्न नपर्ने विषय वस्तुहरुको प्रयोग तथा पहुँच गर्न सक्नु हुने छ । तर वेबसाइटमा दर्ता गर्न तपाइले चयन गर्नुपर्नेछ र हामी तपाईको व्यक्तिगत विवरण जम्मा गर्नेछौं । वेवसाइट दर्ता फारमबाट व्यक्तिगत जानकारीहरु जस्तै तपाईको नाम, ठेगाना , इमेल ठेगाना, फोन नं. , पm्याक्स नं. र पेशागत विवरणहरु लिन्छौं । दर्ता गरिएपछि तपाईको अनुमोदन प्राप्त गरि अथवा यदि कानुन अनुपालना गर्दा खुलासा चाहिएको बखतमा मात्र यसमा भएको व्यक्तिगत जानकारी विवरणहरु बाड्ने, खुलासा गरिने छ ।

हाम्रो website का तेत्रो पक्क्षयका धभदकष्तभ साजेदारहरु र तपाईको पहुँचमा भएको अरु website हरु सँग फरक गोपनियता नितिहरु हुन्छन् र यिनीहरु यस गोपनियता निति भित्र पर्दैनन् । यस्ता वेवसाइटहरुले कसरी तपाईको व्यक्तिगत जानकारी को सुरक्षा गर्छन् भनेर थाहाँ पाउँन तपाईँहरुले यिनीहरुको गोपनीयताको विवरण पढ्न हामी सिफारिस गछौं ।

हामी कानुनी परिवर्तनका कार्य सुधार र वेवसाइटका विषयवस्तु परिवर्तन आएका खण्डमा गोपनियताको नीति परिवर्तन गर्न सक्छौं र यसले यी गोपनियता नितिका विवरणहरु या परिवर्तन ल्याउँन सक्छ । त्यसैंले तपाईंहरु समय समयमा यसको जाँच गर्नु होला । व्ौधानिक सर्त