घर » CnM » अडरका किसिमहरु
Order Types

व्यापार » आदेश किसिमहरु

Order Types

मार्केट अडरहरु

मर्केट अडर भनेको यस्तो अडर हो जो मुल्य सिमालाई निदिष्ट गरेको हुँदैन । तर बजार अडर लाई उच्च उपलब्धि contra-side bid अथवा प्रस्ताव सँग खान्छ ।

Stop Orders

Stop orders भनेको यस्तो अडर हो जो निदिष्ट तचष्ननभच मुल्य सम्म पुग्छ तब बजार बनाउँछ । बजार अडर हरु जस्त stop orders कुनैपनि बजार सदस्यलाई order book मा देखिदैन ।

एउटा buy stop order भनेको यस्तो अडर हो जो बजार माथीको मुल्यमा राखिन्छ जस्ले जब बजार stop मुल्य अथवा धेरैमा व्यापार गर्छ तब बजारको सृष्टि भरीपुर्ण गर्छ ।

A sell stop order बजारको तल राखिन्छ र जब बजार stop मुल्य वा त्यो भन्दा तल व्यापार गर्छ तब बजार order को सृजना गर्छ ।

Stop ले भरिपूर्ण गरेको अडरलाई कतयउ मुल्यले पूर्ती गर्छ भनेका quaranted हुँदैन । त्यसको सट्टामा यसलाई कुनैपनि अरु बजार order जस्तै मानिन्छ । Stop जत सक्रिय हुन्छ जब वास्तभीक व्यापार हुन्छ जुन stop मा अथवा stop द्धारा हुन्छ । यदि दुव Bid र Ask stop मूल्य द्धारा हुन्छ भने (जस्तै जब Bid र ask buy stop मूल्य भन्दा धेरै छ भने ) अर्को व्यापारीत मुल्यमा संपादन हुन्छ ।

Stop orders हरु stop-loss भनेर निदिष्ट छन् जस्मा यी व्यापारीहरु को position लाई कुनै बिन्दुमा बिग्रन र अझै नोक्सानबाट रोक्न बाट रक्षा गर्न प्रयोग हुन्छ । stop orders. प्रयोग गरेर स्थितीलाई शुरु अथवा बन्द गर्न सकिन्छ। धेरै futures हरुमा stop हरु उपलब्ध हुन् ।

Limit Orders

The objective of MEX को उद्देश्य भनेको व्यापारलाई यस्तो तरिकामा संचालन गर्नु हो जस्ल defaults हरुको संभावना लाई लगभग निर्मुल पार्छ । यो पाउनुलाइ MEX ले विभिन्न तल उल्लेखित तरिका हरु अपनाएको छ ।

  • अनिशेधित limit order

    यी orders हरु सबै बजारमा प्रयोग हुन्छ र संलग्नित अवधि छन् ।

    • Good-for-Day (Day order))भनेको day order पनी हो । तोकीएको नभए सम्म सबै order हरु day-order मा अनुमान गर्न सकिन्छ । Day-order को सिद्घी, त्यो नजीक दिनको व्यापार गर्ने अवधीमा order समाप्त हुन्छ ।
    • Good-till-Cancelled (GTC)) भनेको कुनै बजारको खुला बजार पनी भन्न सकीन्छ । यो order सिद्घी रहन्छ जबसम्म यो संपादन हुन्छ, यो रद्दी हुन्छ अथवा ठेक्का खारीज हुन्छ । ठेक्काको खारीजीको अवधीमा सबै order हरु स्वत रद्दी हुन्छ ।
    • Good-till-Friday (GTF)यसले प्रवेश बाट बजारको साप्ताहीक कार्य बन्द गर्छ (शुत्रबार) जसले order swat स्वत रद्दी गर्छ ।
    • One-cancels-the-other order (OCO) order शर्तहरु राख्छ जसले जब एउटा भागको order संम्पादन हुन्छ, तब अरु भाग हरु स्वत रद्दी हुन्छ ।
    • Market on Close (MOC) Order: A MOC order भनेको यस्ता order हो जो व्यापार बन्द गन minute मा बजार order संपादन गरिन्छ र बन्दहुने मुल्य नजिकसम्म संभव छ । यदि यसरी संपादन नभएमा यो रोकिन्छ ।

    Restricted Limit Orders

    • o Immediate-or-cancel (IOC) यो तुरुन्त भरीएको हुनुपर्छ, या त पुरै अथवा अलि संभाव्य हद सम्म हुनुपर्छ; अवयव जुन तुरुन्त भरीएको हुदैन त्यो रद्दी हुन्छ । यस्तो प्रतिरुप को order हरु माथी उल्लेख भएको limit order हरु भन्दा भिन्नै हुदैन । उनीहरुको बजारमा भरीएको सक्षमता जस्तै प्रती यस्तो order हरु IOC हरु जस्तो वास्ता गरीन्छ ।

    Closing session: केवल orders हरु मात्र पुरै व्यापारीक दिनमा प्रवेश गरिन्छ तर वर्तमान व्यापारीक दिनको समापन चरणमा मात्र सक्रिय हुन्छ । order प्रवेशको समयमा मुल्य reasonability स्वत जाँच हुन्छ । यो प्रतिबंध matched futures को मुल्य समयको यचमभच हरुमा मात्र लागु हुन्छ ।