घर » रिसोसेस » र्लनिङ् सेन्टर

रिसोसेस » सिक्ने केन्द्रहरु

learning centers

मेक्स MCDB नामक शैक्षिक पाठ्यक्रम खुसीसाथ उद्घोषण गर्दछ । MCDB त्यस्ता शिकारुहरुलाई बजाइएको कार्यक्रम हो जो वस्तु Derivative बजारमा पेशा अप्नाउन र ज्ञान प्राप्त गर्न चाहन्छन् ।

यो पाठ्यक्रम नेपाल मा वस्तु बजारको नमूनाहरुसँग सहभागीहरुलाई अभिज्ञ गराउँन महन्वपूर्ण input हरु दिनकोलागी बनाएको हो जस्तै वस्तु बजारको सुयोग, व्यापार, clearing र settlement वितरणको कार्यविधि र लगानि विषयहरु ह्ुन्छन् ।

यो पाठ्यक्रममा कक्षागत तरिकाका MEX का अनुमवी कर्मचारीहरुद्धारा लगायत यो क्षेत्रको अनुभवी कर्मचारी द्धारा पठाइन्छ ।

MEX ले national College मा विकशीत पठाइहरुको केन्द्र बनाएको छ सहभागीहरुको शीप वृद्धि गर्न futures derivative मा गुणस्तर तालिम प्रधान गर्नको लागी र अरु बजार सहभागीहरु मध्ये फाइदाजन्य हुन सक्षम बनाउनको लागी शैक्षिक पाठयक्रमको संचालन र प्रमाण पत्र दिनको लाई बनाईएको हो ।

तलिम कार्यक्रमका उद्देश्यहरु

पाठयक्रम सकियपछि शिकारुहरुले तल उल्लेखित विषयहरुमा आधारभूत ज्ञानहरु प्राप्त गर्न सक्छन् ः

  • नेपालमा वस्तु Derivative बजारको सम्पूर्ण ज्ञान
  • नेपाल र विश्व बजारमा Derivative को बारे गतिशिलता बुभm्न
  • वस्तु बजारमा व्यापार गर्न सिक्न
  • मूल्य जोखिम व्यवस्थापन रणनिती बुझ्न
  • बजार संचालन बुझ्न
  • एक्सचेन्जको कार्य र कानून बुझ्न

Who Will Be Benefited From This Program?

  • वस्तु दलाल
  • स्टक दलाल
  • वित्तियको विधार्थी
  • कोशाध्यक्ष
  • विभाग प्रवन्धक
  • लगानी विश्लेषक
  • आयातकर्ता
  • निर्यातकर्ता
  • Hedgers
  • बैंक कोष अधिकारी
  • व्यवस्थापकीय कर्मचारी
  • Arbitrageurs
  • Back Office Software विकाश अध्यक्ष
  • कोष प्रबन्धक
  • क्रेडिट जोखिम प्रबन्धक

दर्ता फारम Download the Registration Form

तालिम कार्यक्रम:

तलिम संचालन कमिटि त्यो अधिकारीक अंग हो जस्ले तालिम क्रियाकलाप संचालन गर्दा अलब्ध साधानहरुको स्वर्पोतम परिचालन पक्का गर्छ र प्रत्येक तालिम कार्यक्रमको प्रगति र उपलब्धिको रेखदेख र पूर्वलोकन गर्छ ।

  • ऋाधारभूत म्भचष्खबतष्खभ तालिम

यो पाठ्यक्रम एक हप्ताको हुने छ –धेरै मा छ कार्य दिन) , साँझ ५ देखी ७ सम्म यो कार्यक्रम वर्षको ४ चोटि संचालन हुनेछ ।

  • खर्च र सहभागीको संख्या

सहभागीको संख्या एक ब्याचमा २५ भन्दा धेरै हुने छैन । तालिम खर्च, सामानहरु प्रशिक्षणको व्यवस्थापन, सहभागीको छनौट , संसाधन व्यक्ति हरुको प्राप्यता, जाँचको संचालन र प्रमाण पत्र वितरणको काम तालिम संचालन कमिटीले गर्ने छ जो MeX र National College ले संयुक्त रुपले बनेको छ ।

  • तलिम र जाँचको संरचना
  • जाँचको संदर्भ सामग्री सहभागीहरुलाई तालिमको बेला उपलब्ध गरायन्छ ।
  • तालिमको प्रभावकारिताको लागि Multiple Choice Question हरु दिइने छ ।
  • यसमा प्राप्त अंकहरु निम्नानुसार दिइने छ ।
प्राप्ताङक तह
९० ५ र माथि A+
८० ५ र माथि A-
७० ५ र माथि B+
६० ५ र माथि B-
५० ५ र माथि C
५० ५ भन्दा तल असफल

MCDB को सफलतापूर्वक समापनपछि सहभागीहरुलाई MEX Certified Derivative Basics (CCDB) को प्रमाणपत्र दिइने छ ।

Course contents are as follows:

MEX Certified Derivative Basic (MCDB) for 7 days
Course Content समय
  • कमोडिटी मार्कैटको इतिहास
  • डेरिभेटिभ को परिचय
    • डेरिभेटिभ को परिचय
    • एक्सचेन्ज – कारोबार, गरिएका VS OTC डेरिभेटिभ बजार
    • डेरिभेटिभ को प्रकारहरु : forward, फयूचर्स, option र swaps
    • स्पट र फयूचर्स बजारहर बिजको मिन्नता
    • पm्यूचर्स र ायचधबचम कन्ट्रयाक्ट बिजको भिन्नता ।
२ घण्टा
  • मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड
    • मेक्स को परिचय
    • मेक्स को उद्देश्य
    • मेक्स सदस्यता
    • मेक्समा कारोबार गरिएको कमोडिटिहरु
    • मेक्समा कारोबार गरिएका फाइदाहरु
२ घण्टा
  • मेक्समा कमोडिटी फ्यूचर्स का कारोबार ः बजार संचालन
    • अटोमेटेड ट्रेडिङ सिस्टम
    • ब्त्क् को तत्वहरु
    • पm्यूचर्स र अफसनको ट्रेडिङ सिस्टम
    • ट्रेडिङ सिस्टम को संस्थाओ
    • ट्रेडिङ का आधारहरु
    • अडर का प्रकारहरु र अवस्था
    • इलोक्ट्रोनिक आदेश स्थान
    • पm्यूचर्स कन्ट्रयाक्ट स्पेशिफीकेशन मेक्सको कन्ट्रयाक्ट साइकलमा
२ घण्टा
  • क्लियरिङ एण्ड सेटलमेन्ट
    • क्लियरिङ आधारहरु – क्लियरिङ हाउस, क्लियरिङ मेम्बर
    • क्लियरिङ बैंक
    • क्लियरिङ तंत्र
    • फ्यूचर्स कन्ट्रयाक्टको सेटलमेन्ट
    • जोखिम प्रवन्ध प्राणलीको
२ घण्टा
  • क्मोडिटी फ्यूचर्स
    • कमोडिटी फ्यूचर्स को बारेमा
    • मुल्य निर्धारण कमोडिटी फ्यूचर्स ः क्यारी को मूल्य को प्रभावित कारक
    • लगानी र उपयोग कमोडिटिज
    • आधार र फौलताका बारेमा
    • जोखिमको आधारहरु
    • फौलता का आधारहर
    • कमोडिटी मा सहभागी
२ घण्टा
  • नेपालमा कमोडिटी फ्य”चर्स
    • नेपालमा कमोडिटी मार्केट को महत्व
    • कमोडिटी बजारको नेपालमा वर्तमान परिध्श्य
    • कमोडिटी मार्केटमा सरकारको भुमिका
२ घण्टा
  • भविष्यको आवेदन
    • डेरिभेटिभ कन्ट्रयाक्ट को अगायदी ( फ्यूचर्स )
    • पm्यूचर्स को आर्थिक कारण
    • व्यक्तिगत प्रतिभूति र व्यापारीक प्रतिभूति र वाइदा कारोबार को बिचको भिन्नता
    • पm्यूचर्स को प्रयोग (हेजिङ, स्पिकुलेशन र अन्तरपणन को मात्र सजिलो रणनिती )
२ घण्टा