घर » रिसोसेस » डेरिभेटिभस को भुमिका

रिसोसेस »डेरिभेटिभ को परिचय

introduction to derivatives

डेरिभेटिभ एक यस्तो वित्तिय साधन हो जसको मूल्य अर्को आधारभूत सम्पत्ति बाट लिइन्छ जसलाई underlying asset भनिन्छ ।

डरिभेटिभको पुस्तकीय परिभाषा यस्तो रहेको छ । “धितो वा भौतिक बजारबाट प्रशोधित साधान ।

तरपनि यो शब्द सबैले बेच्ने साधारण शब्द बनेको छ जुन सबै तया (र कुनै पुरानो वित्तिय साधनलाई संलग्न गराउँन प्रयोग गरिएको छ ।

बजारहरुको साधारण लगानीकर्ता ले थाहापाउन पर्ने सबैभन्दा किसीमका derivative हरु futures, option र warrants हुन् । यो बाहेक लगानीकर्ता , बैंकहरुको सोचाईमात्र derivative range सिमीत छ ।

कुनै व्यक्ति जस्ले कोष लगानी गरेको छ –जस्तै विमा निती अथवा पेन्सन कोष - उ derivative सँग कुनै न कुनै तरिकाबाट

यस्को लछीलोपन ले गर्दा derivative विभिन्न किसिममा लगानीकर्ताहरुले प्रयोग गर्छन् । Derivative ले आधुनिक लगानीकर्ताहरुलाई पूर्ण रुपमा लगानी गर्ने रणनिती को अनुमती दिन्छ जस्तै परिकल्पना, hedging, arbitrage र सबैको समिशरण त्यसपछि जब derivative ले प्रस्ताभ राखेको जोखीमको अत्याधुनिक व्यवस्थापन कसैले पठ्छ , यो केवल बजारीकरण माथी जानुमात्र होईन । यस्ले लगानी नितीहरु पाउन कोष व्यवस्थापन विमा र पेनसन उद्योगहरु साँचीकै प्रस्ताभ राख्छ ।

Derivatives का किसिमहरु :

Forward, Futures, Options, Swap.

Forward:

Forward करारहरुले मालिकलाई एउटा तोकिएको मितिमा तोकिएको मूल्य मा –अथवा शायद पहिले नै) दिइएको धितोको किन वा बेच गर्ने अधिकार वा बाध्यता दिन्छ ।

एउटा करारमा long position एउटा मितिमा धितो किन्न सहमत हुन्छ । मुल्य माथी गर्ने भन्ने बारे उनीहरु बाजी लगाउँछन् ।

एउटा करारमा short position एउटा मितिमा धितो बेच्न सहमत हुन्छ । मूल्य तल झर्ने भन्ने बारे उनीहरु बाजी लगाउँछन् ।

Forward करारहरु शुन्यभन्दा थोरै हुन सक्छ । यदि मसँग सिधिन लागेका forward करारमा NPR 100 मा Long position छ भने र मूल्य NPR 90 छ भने , यो मलाई NPR 10 पर्न जान्छ ।

केहि option नकरात्मक जान सक्छ भन्ने ताथ्यले margin आवश्यकतालाइ अनिवार्य गर्छ , जहाँ मालीकले नोक्सान आवरण गर्न साबित गर्न excrow मा पैसा राख्नैपर्छ ।

Forward करारहरु जोखिमको उतारचढावलाई hedge गर्न वस्तु व्यापारमा प्रयोग हुन्छ ।

Forward करारहरु Exchange मा नगरिएको व्यापार, दुई पक्षबिच सहि हुन्छ ।

वस्तुहरुको futures करारहरु Exchange मा व्यापार गरिन्छ ।

जब short position बेच्नै पर्छ समयमा लचिलोपनको अनुमती दिनमा ागतगचभक करार forward करार भन्दा फरक छ ।

Relating Spot and Forward Prices

What is the correct forward price for a security/asset whose current (spot) price is ? If the forward price is too high, can be borrowed money to buy the asset, and take a short position to guarantee myself a profit.

Futures:

Futures करार भनेको – एउटा future exchange सँग किन्ने अथवा बेच्ने एउटा स्तरको मात्रा र गुणस्तर , एउटा निर्धारित सम्पत्तिको एउटा निर्धारित मिति एउटा मूल्य जुन करारको व्यापारको समयमा निर्धारित गरीएको सम्झौता हो ।

उतार चढाव सम्पत्ती मूल्यहरु संसारमा, futures करारहरुको दुईवटा उद्देश्यहरु छन् । पहिलो उनीहरु विपरीत मूल्य गतीको जाखीमलाई hedge गर्न लगानी कर्ताहरुलाई अनुमती दिन्छ । स्तरीय प्रकृतिका futures करारहरु कम करोबार र सुचना खर्च ले तिर लग्छ । दोस्रो futures बजारले परिकल्पनाकारीहरुलाई leverage को उच्च degree प्रधान गर्छ, किनकी initial margin futures करारले दिएको प्रदर्शनको आकार भन्दा तुलनात्मकरुपमा सानो छ ।

Futures करारहरुको लागी यी दुई प्रारम्भीक उद्देश्यहरु पूरा गर्नलाई स्तरीय करारहरु महत्वपूर्ण छन् । करारहरुको स्तरीयता, जहाँ मूल्य बाहेक हरेक चीज निश्चित छ । Exchange मा सहभागी हरुलाई किन्न वा बेच सक्षम गराउँछ जहाँ प्रश्नमा करारहरुको बिशेषताको बारे यथार्थ ज्ञान सहित व्यापार गर्छन ।

Futures को लागि के आर्थिक उचित कारण छन्?

अर्थतन्त्रको बिन्दुबाट हेर्ने हो भने, futures बजारको कार्यहरु जोखिम सार्न अनुमति छ । futures बजारहरुको आलोचक हरुलले उनीहरु धेरै भन्दा अधिकार प्राप्त व्यापारीहरुको लागि गुफा हुन भन्ने बारेमा बहस गर्छन ।

ज्ुावा र लगानी बिचको रेखा सधै स्पष्ट छैन तर निश्चित पनि रेखा कोर्न सकिन्छ । जुवा भनेको यस्तो अवस्थाहो जसले ठिक उपाय निकाल्छ ताकी व्यक्तित्य फाइदा को लागी कसैले बाजी राख्छ । लगानी, अर्को हातमा, उद्यम लाई पैसाको प्रतिबद्धता भनेर साधारण तय मानिन्छ अथवा आंतरिक आर्थिक मूल्य भएको गतिविधि र विकासको यथावीत उच्च सम्भाव्यता को प्रस्ताभ राख्छ । Share एउटा राम्रो उदाहरण हो , जो उद्योगको स्वमीत्व को भाग हो जो बद्लामा रोजगारी प्रस्ताव राख्छ, सामानको उप्रादन गर्छ , तिर्ने इन्यात गर्छ । यो सत्य हो कि एउटा परिकल्पनाकारीले company को share माध्यमिक बजारमा किन्न सक्छ र “परिकल्पना” त्यो माथी अथवा तल जान्छ , भन्ने बारे तर share हरुको अस्तित्वको कारण यो होइन ।

जोखिम हस्तान्तरणको संयन्त्रणलाई साधारणतय आधुनिक समाजको महत्वपूर्ण कार्य हो भनेर स्विकारीएको छ । बिमा भनेको जोखिम सार्नको लागि सबैभन्दा साझा रुप हो । Policy धारकले आफूलाई नै चोरीको जोखिमको बिरुद्धमा, कमाईको नोक्सान, दुर्घटनाहरु , कानुनी कार्यबाही र अन्य जोखीमहरुको host विमा गर्छ, Insurer लाई हरेक महिना पेस बुझाएर गर्छ ।

Share बजारहरु जोखिम सार्नको लागि पनि एउटा संयन्त्रण हो । एउटा माध्यमिक बजारले यदि लगानीकर्ताहरु कजबचभ स्वमीत्वको जोखिम सहन सक्दैन भने उनीहरुलाइ holding लाई तरल बनाउन अनुमति प्रधान गर्छ । share बजार बिना, एउटा enterprise को लगानीकर्ता proprietor Ltd. Company को share धारक अथवा एउटा साना firm को साझेदार जस्तै स्थानमा जस्तै हुन्छ । मूल्य स्थापनाको समस्या र खरिददारको स्थाननिर्धारण गर्नको समस्या को कारणले गर्दा उसको हित विक्री गर्न गाह्रो हुन्छ ।

जोखिम हस्तान्तरणको क्षेत्रभित्र futures बजारको प्रमुख भूमिका गरेको छ । उनीहरु जो जोखिम बेहोर्न चाहँदैनन् तरपनि व्यापार उद्यम चलाउँछन, उनीहरुकालागी विषेश कार्यको अनुमति छ । एउटा कृषक जस्तै कृषिमा क्षमता हासिल गरेको छ तर साधारण बाली जोखीम जुन उसले बेह्रोरेको छ त्यसमा कयौं मूल्य उतारचढावका सबै जोखिमहरु लाई उसको क्षमता बृद्धीको अभ्यास गर्न अनुमति दिनको लागि अनाज बजारमा मूल्यको उतारचढावको सम्भावनालाई पूर्ण रुपमा बन्द गरेको छ । संदिप्तमा , futures बजारले धेरै उत्पादित उद्यमीहरु र व्यापारीहरुलाई उनिहरुले चाहेको भन्दा ठूलो जोखिममा आफूहरुलाई प्रदर्शनी गर्न संचालन गर्न सक्षम बनाउँछ ।

फ्यूचर्स मार्केटले मूल्य डिक्सकवरी र छरितो रुपमा मूल्य वितरण गर्ने हुनाले अर्थतन्त्रको धेरै नै महत्व छ ।

एउटा परम्परिक forward बजार मा, करार हरु स्तरिय हुदैनन र खरिदकर्ता र विक्रेता हरु बिच प्रत्यक्ष रुप मा प्रवेश हुन्छ । forward करार मा तोक्ने मुल्य हरु बजार मा relay गरीदैन किनकी त्यो “निगी” हुन्छ । समग्र बजारमा मुल्य संकल्प त्यसैले जती हुनु पर्ने त्यती सक्क्षम छैन , र खरिदकर्ता र विक्रेता उत्कृट सम्भव मुल्य पाइन्छ भने बारे निश्चित हुन सक्दैन । फ्यूचर्स बजारमा, यसको विपरित मा, व्यापारी को प्रतिस्प्रधात्मक पाकृतिले बजार ले सोचेको जसको गरी वस्तुहरु व्यापार गरिन्छ भन्ने बारे र सबै भन्दा सानो बजार प्रयोगकर्ता सँग जति को वस्तु सँग सम्बन्धित तत्कालीन मुल्य को बारे मा ग्यान हुन्छ भने बारे निस्चित गराउँछ ।

पm्यूचर्स करारको निष्पक्ष मूल्यको हिसाबकिताब

पm्युचर्स करारको मूल्य सैधान्तिक मूल्यलाई तीन मुख्य तत्वमा विभाजन गर्न सकिन्छ :

१) underlying asset को स्थानिय मूल्य

२) वित्तिय खर्च जस्तै ब्याज , बहुमूल्य नगद बजार वा सम्पत्तिको लागी बिमा खर्च ।

३) नगदको वर्ग , यदि छ भने, बहुमुल्य सम्पत्तिबाट उत्पादित
Futures मूल्य = नगद मूल्य + fc - cf
Where fc = financing cost (or gross carry cost)
cf = cash flow of underlying asset (if applicable)

उपयुक्त सुत्र यसरी पनि लेख्न सकिन्छ :
Futures price = cash price + net carry cost
where net carry cost = fc - cf

Net carry cost वित्तिय खर्चको तुलनात्मक आकार र बहुमुल्य सम्पत्तीको नगद वेगमा भर परेर सकरात्मक अथवा नकरात्मक हुन सक्छ ।

भण्डारण futures carry cost pricing model द्धारा हिसाब गर्न सकिन्छ । जब कि विनाशसीन ागतगचभक हरु futures हरु implied forward rate pricing model को माध्यम बाट मूल्य तोकिन्छ ।

Options:

किन्न को लागि option भनेको call option हो, र यो मूल्य बढ्ने अपेक्षामा किनिन्छ । बेच्ने option भनेको उगत option हो र यो मूल्य कम हुने अथवा लगानीमा नाफा जोगाउने अपेक्षामा किनिन्छ । option जस्तै futures, मुल्यहरुमा व्यापक उतारचढाव जोखिमको विरोधमा hedge गर्न व्यक्तिहरु र firm हरुलाई अनुमति दिइन्छ । यसले सिमित liability सहित ठूलो नाफालाई परिकल्पना गर्न परिकल्पनाकारीहरुलाई अनुमती दिन्छ । futures अबल tract मा प्रवेश गर्न यसलाइ कति पनि रकम लाग्दैन र option करारमा प्रवेशगर्न तुरुन्तै खर्च लाग्छ ।

Swaps:

Brief Introduction on Swaps

परिभाषा

१) एउटा derivative जहाँ दुईवटा प्रतिपक्षहरु एउटा नगद वेग अर्को नगदवेग सँग साट्छन् ।

२) notional शैधान्तिक रकममा हिसाब गर्छन् ।

३) केही जोखिमहरु Hedge गर्छन् ।

Equity swaps भनेको नगदवेग को Exchange हो जसमा एउटा index, equity index हो । एउटा equity index भनेको व्यक्ति stock अथवा stock हरुको टोकरी को कामगर्ने तरिकाको नाम गर्नु हो ।

वस्तु Swaps: :उत्पादकहरुले उनीहरुको वस्तुहरुलाई मूल्य हरुमा उतारचढावको प्रदर्शनीको प्रबन्धगर्न जरुरी छ । उनीहरु आफ्नो उत्पादन बेच्न करारमा मूल्यहरु निश्चित गर्ने बारे प्रार्थमिकता रुपमा concern छने । एउटा सुनको उत्पादकले आफ्नो वर्तमान सूचीकोलागी सूनको मुल्यमा घट भएकोमा आफ्नो नोक्शान hedge गर्न चाहन्छ । पशु किसानले आफ्नो पशुधनमा परवर्तनका प्रदर्शनीलाइ hedge गर्न चाहन्छ ।

अन्तिम उपभोक्ताहरुले जुन वस्तुहरु किन्न सक्छन् त्यसको मूल्यहरुलाई hedge गर्न जरुरी छ । आगामी गर्मी महिनाहरुको लागि बष्च condition को एकाईको पूर्तीको लागी बिद्युत को खरिद गर्छ त्यसमा विश्वविद्यालयहरु ले त्यो मूल्यमा lock गर्न चाहनछन् । एउँटा airline ले jet fuel को मूल्यमा lock गर्न चाहन्छ होला जो यात्राको मौसमी मागको शिखरलाई संन्तुष्ट गर्न चाहन्छ ।

परिकल्पनाकारीहरु भनेको कोषहरु अथवा व्यक्तिगत लागनीकर्ता हो जो विश्वव्यापी वस्तु बजारमा या त वस्तु किन्न वा बेच्नको लागी सहभागी हुन्छन् । धरैले बहर गर्छन की उनीहरुको मौलिक स्थिरता छ भन्ने बारे बहस गर्छन यो साधारण बजारहरुमा प्रधान गरेका तरलता हो जसले उत्पादकको व्यापार र अन्तिम उपभोक्ता लाई सुबिधा दिएको छ ।

किन परिकल्पनाकारीहरुले वस्तु बजारमा हेर्छन् ? पारम्परिक रुपमा, मुद्रास्फीतिको बिरोदमा hedge गर्न चाहन्छन् होला । यदि साधारण मूल्य तह माथी गईरहेको छ भने यो संभावय त input मूल्य बढ्न विषेशता हो । अथवा वस्तु बजारहरुमा विशाल अवसर देख्न सक्छन् । कुनै विश्लेषक ले वस्तु बजारहरु धेरै प्राभीधिक र अटल प्रवृति देखाउँछ भन्ने बारे बहस गर्छन ।

Futures बजारहरु बस्तुबजारमा सहभागीको परम्परीक साधन हुन गएको छ । वास्तभमा derivative वस्तु क्षेत्रबाट नै शुरु भएको हो ।

Commodity swaps को किसिमहरु

दुई किसिमका commodity swaps हरु छन् । Fixed floating अथवा commodity for interest

Fixed-floating swaps भनेको interest rate swaps बजारमा fixed floating swaps हो जो दुबै indices हरु वस्तु को आधारमा indices हो भन्ने कुराको अपबाद गर्छ ।

वस्तु बजारमा साधारण सुचाकं जस्मा धेरै जना Goldman sachs commodities सुची र commodities Research Board सुची सँग परिचीत छन् । यी दुई सुचीहरु विभिन्न वस्तुहरुमा बेग्लै तौल हुन्छ ताकी swap agent को आवश्यकता अनुसार प्रयोग गरिन्छ ।

Commodity for interest swaps equity swap जस्तै छन् जसमा केही पैसा बजार दर को लागी वस्तुमा पूरा return साटिन्छ ।

Commodity swaps को मूल्य निर्धारण

वस्तु swap को मुल्य निर्धारण गर्न , zero बजार भाउको साथमा forwards को हरेक मूल्य निर्धारण को प्रारम्भ गर्न हामी सोच्न सक्छा्रं । At-the-money forward मा swap को बारेमा सोच्न interest rate swaps अथवा equity swaps मा प्रयोग हुन्छ ।

वस्तु swaps केहि अदितीय विशेषता बाट चित्रिकरण भएको छ ।

यो निम्न तत्वहरु संलग्न छन् :

१. Hedge को खर्च

२. प्रश्नमा विशेष वस्तु बजारको संख्थागत संरचना

३. बहुमुल्य वस्तु बजारको तरलता

४. मोसमी र यस्को असर बहुमुल्य वस्तु बजारमा

५. futures bid/offer special को विभिन्नता

६. दलाली सशुल्क

७. credit जोखिम पूँजी खर्च र प्रशासनीक खर्चहरु ।

यि मध्ये कति तत्वहरु interest rate swaps, currency swaps र equity swaps को मुल्य निर्धारण र hedge सम्म लम्बिनु पर्छ । वस्तु बजारको विशेष प्रकृतिका स्वभाव यी बजारहरुको सिमित सहभागीके संख्या को सन्दर्भित गर्छ । यो बजारमा अद्धितीय तत्व, एउटै किसिमको बजारहरुको परस्पर संबन्ध र यो बजारहरुमा व्यक्तिको सहभागिता ।