घर » रिसोसेस » अध्याभुत विशेसथान

रिसोसेस » मौलिक विश्लेषण

fundamental analysis

मौलिक विश्लेषण भनेको एउटा विषेश सम्पत्ति कक्षको पूर्ति र माग लाई असर पार्ने तत्वहरुको पढाई हो । वस्तुहरुको माग र पूर्ति सम्बन्धित जानकारीको जम्मा पार्ने र व्यख्या गर्नु , वस्तु मुल्य व्यावहारलाई बुझ्नको लागि महत्वपूर्ण छ । माग पूर्तीको गतिशिललाई राम्रो सँग बुझ्न , माग र पूर्तीका कानून र कसरी यस्ता तत्वहरुले अन्तिम मूल्यमा असर पार्छ भन्ने बारे जान्न जरुरी छ ।

साधारण अर्थतन्त्र सिद्धान्तले भन्छ माग र पूर्ति ले मुल्य निर्धारण गर्छ । यो वस्तु बजारको लागि पनि सत्य हो । तर माग र पूर्तिलाई असर गर्ने तत्वहरु विविध र स्वतन्त्र छ जो सँग फरक मुल छ । त्यसैले वस्तुको मुल्यहरु प््रााय उतरचढाव भईरहन्छन् जुन एउटा विषेश समय को बिन्दुमा ठिक मुल्य निर्धारण गर्न गाह्रो भएको छ । जब वस्तु मुल्य जो फ्यूचस व्यापार को लागि गरिएको छ, त्यो अस्थिर छ र समयको आधारमा परिर्वतित छ, त्यसैल future बजारको व्यापारीलाई, मुल्य तर छर्ने सम्भावना छ भन्ने बारे जानकारी लिन महत्वपूर्ण छ । व्यापारी हरु , परिकल्पना कार्यहरु , hedger हरु सबै मुल्य चालको आसा गर्छन र बजारमा ठिक स्थान लिइन्छन् ।

क्ुनै पनि वस्तुको मौलिक विश्लेषण मा निम्न लिखित तथ्यहरु संलग्न हुन्छन् ।

  • उत्पादन र खपत
  • आयात र निर्यात
  • खपत गर्ने वीन्दु देखि उत्पादन गर्ने वीन्दु सम्म को दुरी ।
  • सवारी को मुल्य
  • सवारी को माध्यम
  • सावीकद को व्यापार अभ्यास
  • उन्नती गर्ने समय
  • तकनीकी र हावापानी को असर बाली उन्नतीमा
  • उत्पादन र खपत को उद्देश्य र सम्भाव्य एउटा एउटा खास वस्तु लाई
  • अरु त्यसतै कीसीम को वस्तु सँग चष्खबचिथ जुन त्यसको साटोमा हुनु सक्छ ।
  • विभिन्न तहहरुमा बस्तुको मूल्य सिक्री –भ्याल्यु चेन) र स्टेकहोल्डरहरुको प्रभाव
  • ट्क्ससेसन, जस्तै विक्री कर, आयात कर, निर्यात कर, भन्सार महसूल र अन्य
  • आयात र निर्यात कानूनहरु
  • मुद्रास्फिती
  • विदेशी मुद्रा विनिमय दर
  • सरकारको हस्तक्षेप
  • व्यवस्थित संस्थाहरुको उपस्थिति
  • विशेष वस्तुको किनबेच गर्ने समुदायमा समूह र तिनीहरुको प्रभाव

LAW OF DEMAND

यस आर्थिक सिद्धान्त मा उपोभोक्ता को व्यवहार , र कसरी बजार स्थल मा उपोभोक्ता को प्रतिकृया परिवर्तन हुन्छ मुख्य घातक हरु हो । कुन तत्वहरु ले विगक्तमा मागमा असर गरेको छ भने बुझ्यो भने यसले भविष्य का मागको अपेक्क्षा र बजार मुल्य मा असर को विकाश गर्ने सहयोग गर्छ ।

त्यसैले, माग भनेको मुल्य र मात्र बिच को सम्बन्ध हो जसमा अरु तत्व हरु स्थीर हुन्छ । माग तल तिर झरेको बर्खा रेखा हो जसमा ठाडो अक्ष मा मुल्य हुन्छ र सिधा अक्ष मा मात्र ।

साधारण तय, मुल्य र मात्रा बिच नकरात्मक सम्बन्ध हुन्छ । यो भनेको जती मुल्य बढी हुन्छ त्यती माग मात्र कम हुन्छ र विपरित मा, जति मुल्य कम हुन्छ त्यति मागको मात्रा धेरै हुन्छ । बजार माग भनेको बजार स्थान भित्र को हरेक व्यक्ति हरुको माग को जोड हो । बजार माग मुल्य मा थप गरी अरु परिवर्तनीय वस्तु हरु बाट पनि असर हुन्छ जस्तै विविध वार्दिया मुल्य सेवाहरु जसमा handling, packaging स्थान, गुणस्तर नियन्त्रण र वित्तिय समलग्न छ । त्यसैले , कृषी वस्तु को माग एउटा तयारी उत्पादन को माग बाट लिएको हो ।

अन्तता, कुनै पनि वस्तु अथवा सेवा को बजार मुल्य यसको उपोभोक्ता को मुल्य बाट निर्धारित हुन्छ । यो बुझ्न जरुरी छ कि एउटा खुल्ला बजार अर्थतन्त्र उत्पादकहरु बाट नभइ उपोभोक्ता बाट चलाइएको हुन्छ । उच्च मुल्य ले उच्च नाफा बनाउँछ जसले प्रोत्सान प्रादान गर्छ र यि सामान र सेवा हरु जुन उपभोक्ता ले सबै भन्दा धेरै मुल्य दिएको छ त्यसको उत्पादन विस्तार को माध्यम प्रदान गर्छ । अर्को हातमा, जब उपोभोक्ताहरुले तत्कालिन मुल्यमा प्रस्ताव राखेको मा किन इच्छुक हुन्छन, विक्रेता ले मुल्य कम गर्नु पर्छ जसको अन्तिम परिणाम काम नाफा हुन्छ । नोक्सान ले उत्पादक को कमजोर माग उत्पादन गर्ने प्रोत्सान लाई घटाउँछ जसले उत्पादन लाई काट्छ किनकि किसान हरुले धेरै भन्दा धेरै पैसा हार्छन ।

यो बजार स्थान को अनुशासन हो। जसले उपोभोक्ता ले इच्छाएको अथवा किन्न सक्ने सामान हरु उत्पादन गर्छ उ पूरस्कृत हुन्छ । किसान हरु ले बजार लाई उत्पादन गर्नु पर्छ । उनि हरुले आफूले चाहेको फाइदाजनक बजार बनाउँने अपेक्षा गर्न सक्दैनन. ।

LAW OF SUPPLY

पूरै मौलिक वस्तु बजार विस्लेशन को अर्को जरुरी तत्व हो। बिभाग मा पूर्ति लाई असर गरेको तत्व लाई बुझ्यो भने भविष्य मा यसको अपेक्षा र बजार मुल्य मा असर को बिकास गर्छ ।

पूर्ति को कानून दुबै फरक सन्दर्र्भ बाट आगमन गर्न सकिन्छ, पहिलो त यसले सम्पूर्ण उत्पादन र क्यारीओभर स्टक हरु को जोडलाई प्रतिनिधि गर्छ । अर्को सम्दर्भ ले उत्पादकहरुको भैपरि लाई प्रतिक्षा गर्छ । सम्पूर्ण पूर्ति भनेको उत्पादक को हरेक मात्राहरु को जुन हरेक किसान ले बजारमा ल्याउँछ त्यसको जोड हो । बजार पूर्ति लाई एउटा माथि तिर गएको सपिङ रेखा ले प्रतिनिधि गरेको हुन्छ जसमा मुल्य ठाँडो अक्ष मा हुन्छ र मात्र सिधा अक्ष मा हुन्छ ।

एउँटा मुल्य मा बिद्धि धेरै उदाहरण मा, एउटा कृषक धाइएको उत्पादन जुन उनि हरु ले बजारमा ल्याउँछ त्यसको मात्रा मा बृद्धि गर्न चाहँना मा परिणाम गर्छ । त्यसैले मुल्य र पूर्ति को सम्बन्ध सकारात्मक छ । मुल्य मा थप भएर बजार पूर्ति लाई अरु तत्वहरुले असर पारेको हुन्छ । तत्व हरु जुन पूर्ति व्यवहार लाई निश्चित गर्न एउटा जरुरी टाटा भनेर पाहिन्छन गरिएको छ त्यसमा उत्पादन लाई उत्पादित गर्न उँगम को सँख्या, प्रविधि , ष्लउगत हरु को मुल्य, अरु वस्तुहरु को मुल्य जुन उत्पादन गर्न सकिन्छ र मौसम सम्लग्न गरिएको छ । काम मुल्य भनेको कृषक हरु को लागि बजार संकेत हो कि उनिहरु ले केही चिज को धेरै उत्पादन गरि अथवा यो जुन उपोभोक्ता हरु ले नचाँहेको उत्पादन हो ।