घर » रिसोसेस » FAQs

श्रोत » अक्सर सोधिने प्रश्नहरु

FAQ

डेरिभेटिभ कन्ट्रयाक्ट भनेको के हो?

प््र प्रत्येक वस्तु भिन्न हुन्छ । उस्तै वस्तुको पनि फरक डेलिभरी महिनाहरु हुन्छन् । फ्युचर्स कन्ट्रयाक्ट विवरणहरु बुझ्नु भनेको वस्तु फ्युचर्स करारको व्यापारको नियमहरु जान्नु हो, साथै हरेक वस्तुको मूल्य चालको महत्व जान्नु हो । फ्युचर्स करारका विशेष विवरणहरु वस्तुको विशेष विवरणमा मुद्रीत गरिएको हुन्छ÷छापिएको हुन्छ । फ्युचर्स करारको व्यापार गुणस्तर, संख्या र मूल्यको विशेष विवरण व्यापार प्रक्रिया, डेलिभरी प्रक्रिया र सेटलमेन्ट तन्त्रमा आधारित हुन्छ । यो सबैको समायोजनमा करारको विशेष विवरण आउछ ।

फरवार्ड करार भनेको के हो?

भविष्यको विशिस्त मितिमा, करारको मितिमा सहमत गरिएको मूल्यमा वस्तुहरुको डेलिभरि अथवा आधारभूत सम्पत्तिको कानूनी रुपमा लागु गर्न सकिने सम्झौतलाई फरवार्ड कन्ट्रयाक्ट भनिन्छ । (फरवार्ड कन्ट्रयाक्ट भनेको कुनै रुपमा लागु गर्न सकिने सम्झौता हो जुन वस्तुहरुको डेलिभरी अथवा आधारभूत सम्पत्ती) वस्तुहरुको डेलिभरीको लागी को सबैको करार ।

What are standardized contracts?

फ्युर्स करारहरु स्तरीकरण हुन्छ । अन्य शन्दहरुमा करारमा भएका दलहरुले फ्युचर्स करारका सर्तहरुको निर्णय गर्दैन, तर उनीहरु केवल एक्सचेन्जले स्तरीकरण गरेका करारका सर्तहरु स्वीकार गर्छन् ।

अनुकुलित करार भन्नाले के बुझिन्त ?

फ्युचर्स करारको तुलनामा फरवार्ड करारहरु अनुकूलित हुन्छन् । अर्को शब्दमा भन्नु पर्दा, फरवार्ड करार व्यक्तीगत रुपमा दुवै पार्टीबीच भएको सम्झौता÷करार हो ।

के फ्युचर्स करारमा डेलिभरी दिनु अनिवार्य छ?

बाइलज अफ एसोसिएसनमा डेलिभरी सम्बन्धीत व्यवस्था राख्नुको मुख्य उद्देश्य नै फ्युचर्स मूल्य अन्डरलाइङ एसेटकै मूल्य अनुरुप होस् भनेर हो । डेलिभरी प्रायजसो विक्रेताको विकल्पमा हुन्छ । तर यो सम्बन्धि प्रोभिजन एक्सचेन्ज हेरि हेरि फरक हुनसक्छ । कुनै बाइलज अफ एशोसिएसन क्रेता र विक्रेता दुवैलाई डेलिभरी माग्न÷दिन हक प्रदान गरेको हुन्छ ।

करार भन्नाले के बुझ्नुहुन्छ?

The provision for delivery is made in the Byelaws of the Associations so as to ensure that the futures prices in commodities are in conformity with the underlying. Delivery is generally at the option of the sellers. However, provisions vary from Exchange to Exchange. Byelaws of some Associations give both the buyer and seller the right to demand/give delivery.

करार भनेको के हो ?

ट्रान्सफरेबल स्पेसिफिक डेलिभरिी ९त।क।म० करार भनेको लागु गर्न सकिने अनुकूलित सम्झौत हो जस्मा डेलिभरी अर्डरको अधिकार र दायित्व, यातायात रसिद, बिल अफ लाडिङ, गोदाम रसिद वा वस्तुको अरु कुनै कागजातहरु ह्स्तान्तरण गर्न मिल्छ । पहिलो विक्रेताले आखिरी क्रेतालाई वस्तुहरुको डेलिभरी दिएर करार पुरा गरिन्छ । पहिलो बिक्रेता र आखिरी क्रेता बाहेक अरु दलहरुले सायद करार मूल्य भिन्नता साटेर पुरा गर्छन् ।

फ्युचर्स कन्ट्रयाक्ट

Futures contract भनेको के हो ?

फ्युचर्स कन्ट्रयाक्ट फरवार्ड करारकै एउटा प्रकार हो । फ्युचर्स भनेको एक्सचेन्जमा मानीकीकृत वित्तीय साधन वा डेलिभरीको लागी वस्तुहरुको तोकिएको दिन सहमत भएको मूल्यमा खरिद विक्री गरिने करार हो । फ्युचर्स करार सामान्यतया प्रतिकूल मूल्य अस्थिरताबाट हुने जोखिमबाट सुरक्षीत हुन प्रयोग गरिन्छ । करारको सर्तहरु मानीकीकृत हुने हुनाले यीनीहरु मर्चान्डाइजिङको लागी प्रयोग हुदैन ।

फ्युचर्स व्यापारका लागी उपयुक्त वस्तुहरु के के हुन् ?

सबै वस्तुहरु फ्युचर्स ट्रेडिङका लागी उपयुक्त हुदैन । फ्युचर्स ट्रेडिङमा संलग्न गरिएका वस्तुहरु बजार प्रतिस्पर्धात्मक (वस्तुहरुको ठूलो माग÷पूर्ति हुनु पर्छ) हुनुका साथ साथै कुनै पनि व्यक्ति वा समूहले त्यो वस्तुको माग÷पूर्ति र मूल्यमा प्रभाव पर्न नसक्ने हुनु जरुरी छ । त्यहा मूल्यमा घटबढ हुनुपर्छ । वस्तु बजार सरकारी नियन्त्रणबाट स्वतन्त्र हुनुपर्छ । वस्तुको लामो घारा जीवन हुनुका साथै मानीकीकृत र अनुक्रम गर्न सक्षम हुनुपर्छ ।

फ्युचर्स मूल्य कसरी निर्धारण गरिन्छ ?

फ्युचर्स मूल्य सबै देशहरुबाट निर्यात भएको विद्स र अफर्सको अन्तक्र्रियाबाट विकशित हुन्छ जुन ट्रेडिङ फ्लोर वा ट्रेडिङ इन्जिनमा एकाग्र हुन्छ । विद्स र अफर मूल्यहरु म्याचुरिटी मितिको मूल्य अपेक्षामा आधारित हुन्छ ।

प्रोफेसनलस्ले फ्युचर्सको मूल्य अनुमान कसरी गर्छन् ?

फ्युचर्सको मूल्य सामान्यतया आधारभूत र प्राविधिक विश्लेषणको माध्यमबाट अनुमान गरिन्छ । आधारभूत विश्लेषण सामान्य माग र पूर्तिको सूचना जस्तै मौसम सम्बन्धी विवरण, कृषिजन्य विवरणसंग सम्बन्धित हुन्छ । प्राविधिक विश्लेषण अन्तर्गत विगतका मूल्य चालको विश्लेषण पर्छ । प्रायजसो सहभागीहरुले बजारको मार्ग निर्धारण गर्न आधारभूत विश्लेषण र प्रवेश÷प्रस्थानको समयको लागी प्राविधीक विश्लेषणको प्रयोग गर्छन् ।

आफूसंग नभएको सामान कसरी बेच्न सकिन्छ ?

फ्युचर्स बजारमा सहभागी हुन आफूसंग भौतिक वस्तु वा वस्तुको करार हुनु आवश्यक छ ।

लङ पोजिसन भनेको के हो ?

सामान्य शब्दमा भन्नु पर्दा लङ पोजिसन भनेको नेट खरिद पोजिसन हो ।

सर्त पोजिसन भनेको के हो ?

सर्त पोजिसन भनेको नेट विक्री हो ।

बुल स्प्रेड भन्नाले के बुझिन्छ ?

प्रायजसो वस्तु तथा वित्तिय डेरिभेटिभ बजारमा बुल स्प्रेड भन्नाले नजिकको महिनामा म्याच्योर हुने करार खरिद गरेर टाढाको महिनामा म्याच्योर हुने करार बेच्दा कस्ट अफ क्यारी भन्दा बढी हुने स्प्रेडबाट मनग्य नाफा कमाउनुलाई भनिन्छ ।

बियर स्प्रेड भन्नाले के बुझिन्छ ?

प्रायजसो वस्तु तथा वित्तिय डेरिभेटिभ बजारमा बियर स्प्रेड भन्नाले नजिकको महिनामा म्याच्योर हुने करार बेचेर टाढाको महिनामा म्याच्योर हुने करार खरिद गरेर कस्ट अफ क्यारी बाचय नाफा कमाउनुलाई भनिन्छ ।

कन्टाङ्गो भनेको के हो ?

छिट्टैनै म्यच्योुर हुन लागेको फ्युचर्स करारको मूल्य स्थानीय मूल्य भन्दा बढी हुने अवस्थालाई कन्टाङ्गो भनिन्छ ।

फ्युचर्स कुन बेला कन्टाङ्गोमा हुन्छ ?

जब रोपाइको मौसममा नै फ्युचर्स करार म्याचुर हुन्छ त्यस अवस्थामा फ्युचर्स कन्टाङ्गो हुन्छ । कन्टाङ्गो कस्ट अफ क्यारी, लगानीको व्याज दर, खातामा भएको घाता, सामानको घट्दो स्तर र तौल आदीमा भर पर्छ ।

ब्याकवार्डेशन भनेको के हो ?

छिट्टैनै म्याच्योर हुन लागेको फ्युचर्स करारको मूल्य अरु कुनै फ्युचर्स करार भन्दा बढी हुने अवस्थालाई ब्याकवार्डेशन भनिन्छ ।

कुन अवस्थामा फ्युचर्स करार ब्याकवार्डेशन हुन्छ ?

पिक सिजनमा म्याच्योर हुने करार लिन पिरियडमा ब्याकवार्डेशनमा हुनु सामान्य कुरा हो ।

बेसिस भनेको के हो ?

बेसिस गणना गर्न फ्युचर्स मूल्यलाइ क्यास मूल्यबाट घटाइन्छ । सकारात्मक संख्याले फ्युचर्स डिस्काउन्ट (ब्याकवार्डेशन) जनाउछ भने नकारात्मक संख्याले फ्युचर्स प्रिमियम (कन्टाङ्गो) जनाउदछ । अन्य केही उल्लेख नभएसम्म म्याच्योर हुन लागेको फ्युचर्स करार मूल्यलाई नै आधार मानेर बेशिस गणना गरिन्छ ।

केस सेटलमेन्ट भनेको के हो ?

भौतिक वस्तु वा संधान (जस्तै गोदाम रसीद) को आदान प्रधान नगरीकन भिन्नताको आधारमा फ्यूचरस करारको शर्तहरु पूरा गर्नु लाई नै केस सेटलमेन्ट भनिन्छ ।

अफसेट भनेको के हो ?

खरीद भए बिक्ररी भए खरीद गरी फ्यूचरस करार बाट बाहिरीनु लाई नै अफसेट भनिन्छ ।

सेटलमेन्ट मोल भनेको के हो ?

सबै आउट् स्टयान्डीड. पोजिसन हरु सेटल गर्नु अगाडी नाफा र नोक्सान गणन गर्न निर्धारन गरीएको मूल्य लाई सेटलमेन्ट मोल भनिन्छ । सेटलमेन्ट मोल तोक्ने प्रकृया एक्सचेन्ज को बाईलज मा उल्लेखित छ । सम्मानयताया यो मूल्य तोकिएको समयमा स्थानिय र फ्यूचरस बजारमा भएको कारोबारका वेटेड एभरेजबाट निकालीन्छ ।

संसरण भनेको के हो ?

स्थानीय र फ्यूचरस करार को मूल्य भिन्नता नियमीत रुपमा घट्दै गै सिद्घि मिती सम्ममा शून्य हुने प्रवृती लाई संसरण भनीन्छ ।

फ्यूचरस करार को आधारमा प्रदान दिन मिल्छ ?

फ्यूचरस करार भनेको नै वस्तु हरुको प्रदान दिने करार हो । तर प्राय जसो फ्यूचरस करार प्रदान नदीकन अरु प्रकृया बाट नै सेटल हुन्छ ।

प्रदान नै लिएर सेटल हुने फ्यूचरस करार को परीमान किन न्यून छ ?

फ्यूचरस करार मानकीकृत करार हुन जुन चाही विक्रेय प्रयोगको लागी उपयुक्त हुदैन, त्यसैले करारको विभिन्न पक्ष्ाँहरु अर्थात वस्तुको गुणस्तर तह, भरै, अर्पणको स्थान, आदिले क्रता वा विक्रेता हरुको विशिष्ट अवश्यकता पूरा नहुन सक्छ ।

फ्यूचरस करारको प्रकृती अनुसार यो विक्रेय प्रयोग को लागी उपयूक्त नभए पछि, वस्तु हरुको अर्पण किन अनुमती दिईन्छ ?

अर्पणको चेतावनीले सहभागी हरु लाई कृतीम तरीकाले फ्यूचरस मुल्य हेराफेरी गर्न बाट हतोसाहे गर्छ । उद्घारणको लागी, यदी निर्वाहितकर्ताले करारको मुल्य हेराफेरी गरी बडायो भने विक्रेताले प्रमुख करार कृतीम रुपमा उच्च गरीएको मुल्यमा किनेर सेटल गर्नुको सट्टा अर्पण दिने मनास्य दिन्छ ।

प्रमुख खरीद करारमा लगाएको अर्पण लाई कसरी टाल्न सकीन्छ ?

सबै एक्सचेन्ज ले सहभागी हरुलाई अर्पण अवधी सुरु हुनु अगाडी आफ्नो प्रमुख पोजिसन हरु अफसेटिङ्ग करारमा गएर बन्द गर्ने रोजाई दिएको हुन्छ । यदि करार हरु त्यसरी बन्द गरेको भए अर्पण हुदैन । भौतिक वस्तु हरुमा वा गोदाम रसीद मा अर्पणको चेतावनी अर्पण अवभी सुरु भएपछि वास्ताविक्ता हुनसक्छ ।

क्रेताले फ्यूचरस करारको आधारमा अर्पणको माग गर्नसक्छ ?

विपन्न एक्सचेन्जको बाईलज मा अर्पण सँग सम्वन्धित विभिन्न प्रावधान हरु हुन्छन् । कुनै एक्सचेन्ज ले विक्रेता लाई विकल्प दिएको हुन्छ की यदी विक्रेताले अर्पण दिने मनाशय दिएमा क्रेताले त्यो अर्पण खातामा वा जरिमाना मा स्वीकार्नु पर्छ । कुनै एक्सचेन्जले कुनै वस्तुहरुको करारमा दुवै क्रेता र विक्रेता लाई विकल्प दिएको हुन्छ । कुनै एक्सचेन्जमा त यदी विक्रेता ले अर्पण दिने मनाशय नदिए सबै प्रमुख छोटो र लामो पोजिसन हरुलाइ{ “Due Date Rate” मा सेटल गरीन्छ ।

अर्पण महीना भनेको के हो ?

अर्पण महीना भनेको फ्यूचरस करार सिद्घि हुने निर्दिश्त महीना हो ।

वितरण सुचना भनेको के हो ?

यो एउटा लिखित सुचना हो जो एउटा विशेष मितिमा उत्कृठ short open futures स्थानको विरुद्धमा उनीहरुको मनशायको विक्रेताहरुबाट वितरण गर्नेको लागी हो ।

गोदाम रसिद भनेको के हो ?

गोदाममा राखीएका वस्तु हरुको स्वामित्यो र तिनको व्रितित जानकारी जस्तै गुणस्तर, परीमान, रोपाई महिना आदि उल्लेख भएको गोदाम बाटै निस्काशन गरिने कागजात लाई गोदाम रसिद भनिन्छ र

के फ्यूचरस बजार सट्टा बजार हो ?

फ्यूचरस बजारका सहभागी हरु सत्तावाज वाहेक उत्पादक, प्रसादक, उत्पादन आयातकर्ता, उपभोक्ता आदि पनि हुन्छ । दर माथि पनि सत्ताबाजी र जुवा मा धैरै नै फरक छ जसले गर्दा हामी भन्न सक्छौं कि फ्यूचरस बजार सट्टा बजार हैन ।

फ्यूचरस बजारमा सत्तावाज हरुको आवश्यकता किन पर्छ ?

भौतिक बजारका सहभागी हरुले फ्यूचरस बजार मुल्य अस्विकार र मुल्य जोखिम न्यूनीकरण का प्रयोग गर्छन । साँच्चै भन्नु पर्दा, फ्यूचरस बजार नभएको खण्डमा उनीहरु अनुसन्धान गर्न बाध्य हुनथिए । फ्यूचरस् बजार ले हेद्ज करार पनि उपलव्ध गराउने भएको ले सहभागीहरुलाई अनुसन्धान गनुपर्ने बाध्यता रहदैन । तर हरेक हेद्जरको लागि उस्तै आवश्यकता भएको अर्को हेद्जर पाउनु अलि गाह्रै हुन्छ । यदी बजारमा जोखिम लिन तयार अरु सहभागी छन् भने मात्र हेद्जरसहरु आफ्नो जोखिम न्यूनीकरण गर्न सफल हुन्छन् । अनुसन्धानकर्ताहरुले बजारमा तरलता प्रदान गर्नुका साथ साथै नाफा कमाउने उद्देश्य हेद्जरहरुको जोखिम लिने गर्दछन् ।

जुवाडी र सत्तावाजमा के फरक छ ?

सत्तेवाज हरुलाई जुवाडी भन्न उपयूक्त हुँदैन किनकि सत्तेवाज हरुले बजारमा जोखिम उत्पन्न नगरी बजारमा रहेको जोखिम उठाउने काम गर्दछन् । सत्तेवाज हरु मुल्य सँग सम्बन्धित सबै संवेदनशील सूचना एकिकृत गरी नाफा कमाउने मनाशयले बजारमा सहभागी हुन्छन् ।

के यो भनेको परिकल्पना नियन्त्रण गर्ने आवश्यक छैन ?

सुचित गर्नु र परिकल्पना गर्न बजारको लागी राम्रो हो । तर पनि बढि परिकल्पना नियन्त्रण गर्न आवश्यक छ । यहाँ बढि परिकल्पना नियुक्त गर्ने बारे सर्वसम्मती छैन ।

बढी परिकल्पना कसरी नियन्त्रण गर्न सकिन्छ ?

बढी परिकल्पनालाई नियन्त्रण गर्न , मुल्य सकेतको विकृतिको अग्रणी, परिकल्पनाकार ले open position मा सिमा लगाएको हुन्छ । परिकल्पनाकारले लिएको positons केही margin को दबाउँमा हुन्छ, धेरै Exchange हरुले hedgers हरुलाई या margin बाट मुक्त गराएको हुन्छ ।

Futures करारहरु कसरी design गरिएको हुन्छ ?

Futures करार design गर्ने मुख्य सिद्धान्त भनेको नगद बजारमा प्रणालीहरु र अभ्यासहरु पालना गर्नु हो । मुल्य quotaton को एकाई , व्यापारको एकाई प्रचलित अभ्यासको आधारमा स्थिर गरिन्छ । “Basis” – एउटा स्तरीय गुणस्तर र स्थर ( विभिन्न किसिमहरु आमसीक रुपमा त्यो गुणस्तर अथवा स्तर हुन्छ जसको अधिक्तम उत्पादन हुन्छ । वितरण केन्द्रहरु महत्वपूर्ण उत्पादर अथवा वितरण केन्द्रहरु हुनुपर्छ । futures करारको design गर्ने क्रममा दुवै खरिददार र बिक्रेतालाई निपक्ष भावमा design गरिएको हुन्छ र विपरीत वस्तुको पर्याप्त पूर्ती हुन्छ र बजारको निचोराईहरु रोक्छ ।

वस्तु forward / futures व्यापारबाट के फाईदा छन ?

Forward/Futures व्यापारको दुईवटा कार्यहरु छन्, मुल्य आविश्कार र मुल्य जोखिम व्यवस्थापन दिईएको वस्तुको संदर्भ सहित । यो अर्थतन्त्रको सबै क्षेत्रमा प्रयोग हुन्छ । यसले भविष्यको समयमा वस्तु उपलब्ध गराउन मुल्यको बिचारगर्न उपभोक्तालाई सक्षम गराउँछ । उसले उचित लागत गर्नसक्छ र forward करार बनाए बापत खरीदको आवरण गर्छ र त्यसपछि यथार्थबादी मुल्य quote गर्न र प्रतिस्पर्दात्मक बजारमा निर्यात करारलाई सुरक्षित गर्न सहयोग गर्छ । यसले वर्षभरी को आपूर्ति अथवा माग स्थितिको संतुलनलाई सुनिश्चित गराउँछ र देशभरिनै एकिकृत मुल्य अनिशितरता लाई हटाउन पनि यसले सहयोग गर्छ , प्रतिस्पर्दाको प्रोत्साहन गर्छ र किसानहरु र अर्थतन्त्रको अरु कार्यहरु बिच मूल्य ब्यारोमिटरको काम गर्छ ।

Hedging भनेको के हो ?

Hedging भनेको यस्तो संयन्त्रण हो जस्ले भौतिक नगद बजारहरुमा सहभागीहरुको मूल्य जोखिम आवरण हुन्छ । सैद्धातीक रुपमा, Cost of carry ले futures र नगद मूल्यहरु बिचको संबन्धलाई निर्धारण गर्छ । यी दुई मूल्यहरु त्यसैले मिलेर चल्छन् । यसले futures बजारमा विपरीत स्थान लिएर मुल्य जोखिमलाई आवरण गर्न भौतिक , नगद बजारहरुका सहभागी लाई सक्षम पार्छ ।

Futures बजार प्रयोग गरेर stockiest बाट hedging वर्णन गर ?

Hedging को अवधारणालाई वर्णनर्ग, हानी ग्रहण गरौ), 1st Dec, 2009 मा एउटा stockiest मानै भौतिक बजारमा १० tones को धान RS. 1600 मा किन्छ । मूल्य जोखिमलाई hedge गर्न उसले प्रचलित मूल्यमा futures बजारमा हरेक tonne को १० बटा करारहरु एकसाथ बेच्छ । May 2009 करारको मूल्य 1750/- p.q/ मानेर, stockiest ले Rs. 150/- को spread मा lock गर्छ जुन लगभग ६ महिनामा 9% हुन्छ । Stockiest ले उसले cost of carry र फाईदाको margin यस्तो spread ले आवरण गर्छ भने मात्र पहिले stock किन्नै फैसला गर्छ । मानै जब कउयत मूल्य RS. 1500 / p.q. हुदा stociest ले April को महिनामा stock बेच्छ । Stockiest क्तयअपष्भकत ले उसको भौतिक stock Rs. 100/- p/q. मा Rs. 100/- p/q. को नोक्सान बेहोर्छ । उसले stocks लिएकोमा पनि नोक्सान बेहोर्छ । तरपनि, जब sport र futures मुल्यहरु समानतामा चल्छ, futures मूल्य पनि घट्ने जस्तो हुन्छ, मानौ Rs. 1750 /- उ।ज्ञ। देखि Rs. 1625/- p.q. को उरब सम्म । Rs. 1625/- p.q. रद करारमा प्रवेश गरेर stockiest ले futures बजारमा आफ्नो करारलाई तरल गर्न सक्छ । ftures विभागमा उस्ले Rs. 125 को फाइदा कमाउँछ । दुईवटा खण्डहरको नाफा र नोक्शानमा हेर्ने हो भने । stockiest ले दुबै बजारहरुमा सँग संचालन गरेर र विपरित स्थान लिएर मूल्य जोखिमलाई hedge गर्न सक्षम भएको छ । यदि Spot बजारमा नोक्सान भयो भने उसले futures बजारमा फाइदा उठाउँछ । तर यदि spot बजारमा फाइदा उठायो भने उसले futures market मा नोक्शान बेहोर्छ । यस्तै गरि प्रसाधकहरु, निर्यातकर्ताहरु र आर्यात कर्ता हरुले तिनिहरुको मूल्य जोखिम hedge गर्न सक्छन् ।

Futures बजारले किसानहरुलाई कसरी फाइदा पूर्याउँछ ?

विश्वभरिनै किसानहरु Futures बजारमा सहजै सहभागी हुँदैनन् उनीहरुले ागतगचभक बजारबाट उत्पती हुने मूल्य संकेतहरुका फाइदा लिन्छन् । लामो अवधी नयाँ ( समय ागतगचभक करारबाट दिईएको मूल्य ( संकेतहरु किसानहरुलाई बाली लगाउने तरिका र खेतीको प्रवलताको बारे निर्णय गर्ने मद्दत गर्छ । मूल्य जोखिमको व्यवस्था futures बजारमा किसानहरुको सहजै सहभागीता या त exchange को सम्बन्धित अथवा अरु संबन्धीतहरुको ग्राहकहरु कष्टकार हुनसक्छ किनकी विभिन्न सम्बन्धीत मापदण्डहरु संलग्न छन् र दैनिक margin हरु इत्यादीको भुक्तानी गरिएको हुन्छ । सामानहरुमा रोजाई तुलनात्मक रुपले धेरै किसान मैत्री छन् ।

Futures बजारमा बेहोरीएको नोक्सान साधारण व्यापार फाइदाको विरुद्धमा सन्तुलीत गर्छ ?

Futures बजारमा hedging को उद्देश्यले प्रवेशगर्दा नोक्सान बेहोरेको छ भने साधारण नाफाको विरुद्धमा सन्तुलन गर्न सक्छ । futures बजारको परिकल्पनात्मक कारोबारमा बेहोरीको नोक्सान साधारण व्यापार नाफाको विरोद्धमा सन्तुलन गर्न सकिदैन । यो नोक्सान तर पनि ८ वर्षको लागि चलानगर्न अनुमती छ , जुन समयमा परिकल्पनात्मक नाफाहरुको विराद्धमा सन्तुलन गर्न सकिन्छ ।

मूलभूत वस्तुहरुको नगद बजारहरु टुक्रियो भने futures व्यापार कसरी सफल हुन्छ ?

यो सत्य हो के, व्यापार सहभागीता आकर्षण गर्नको लागि , वस्तुहरुको नगद बजार भौगोलीकरणमा एकीकृत हुनुपर्छ र stock –holding सामानको गति इत्यादिको सिमा जस्तै उत्पादन, बजारीकरण र वितरणमा सर्कारी प्रतिवंधबाट मुक्त हुनुपर्छ । यो तरपनि नगदबजारमा वस्तुहरु भौगोलिक एकिकृत हुन नपर्खीकन वस्तुहरुको futures बजार पहिचान गराउने नराम्रो बिचार होईन । Futures र Derivatives बजार लगायत मूल्य जोखिम व्यवस्थ ागर्न वस्तुहरु मा derivatives को व्यापक प्रयोग को अस्तित्वले प्रशासन मूल्य संयन्त्रणको dilution र फिर्तालिने सर्काय लाई अवस्था सृजना गर्छ ।

डेरिभेटिभ बजारका व्यापारी हरु

Who can be Associates of the Exchange?

एक्सचेन्ज को एसोसियट हुन बाई ( लज र आटिकल अफ यसोसियसन ले नियम हरु राखिएको हुन्छ । जो मान्छे लाई एक्सचेन्ज को यसोसियट हुन मन छ, त्यसले चाहिँने व्यक्तिलाई जसको नाम, टेलिफोन नं., पm्याक्स नं., इमेल एडरेस, इत्यादि । मेक्स को वेबसाइट मा राखिएको हुन्छ । त्यसलाई एक्सचेन्ज को बाइ –लज र र्आटिकलस अफ यसोसियसन पनि भनिन्छ जसमा एक्सचेन्ज को एसोसियट हुन बिभिन्न कुरा हरु लेखिएको हुन्छ ।

अगाडि / भविष्य बजार का व्यापारी को हुन ?

हेजरस, स्पीकुलेर्टस, डे ( ट्रेडर्स / स्कलपर्स, मार्केट मेर्कस र आर्बिट्रेजर्स अगाडि र भविष्य बजार का व्यापारी हुन ।

हेजर भनेको को हो ?

हेजर बजार को एउँटा प्रयोग –कर्ता हो, जो फ्यूचर्स करार मा प्रवेश गरि आफ्नो वर्तमान वा भविष्य को मूल्यवान चिज को असुहाउँदो मुल्य घात –बात को खतरा बाट बच्ँन व्यवस्था गर्छ ।

आर्बिटेज भनेको के हो ?

नाफा गर्न एउँटै समय मा दुई वटा बजार मा किन –बेच गर्ने जसले गर्दा बेच्ने मुल्य किन्न र कारोबार मुल्य भन्दा बढी हुन्छ, त्यसलाई आर्बिटेज भनिन्छ ।

दिन –व्यापारी भनेको को हो ?

दिन –व्यापारी भनेको सट्टाबाज र स्पिकुलेटर्स हो जसले स्पट , फ्यूचर्स अथवा अफसन मा व्यापार गर्न किन वा बेच को स्थान लिएर त्यो दिन को व्यापार गर्न दिएको समय सकिनु अगाडि चेक्त गर्छ ।

भुई व्यापारी भनेको को हो ?

विनिमय र एक्सचेन्ज सम्बन्ध व्यक्ति अथवा कर्मचारी , जसले बजार मा व्यक्तिगत रुप मा उपस्थित भएर व्यापार गर्छ, उसलाई नै भुई व्यापारी भनिन्छ । भुई व्यापारी ले इलोक्ट्रनिक को मार्फत बाट पनि व्यापार गर्न सकिन्छ ।

स्पिकुलेर्टस र सट्टाबाज को हो ?

बिना भैत्तिक वस्तु मा पार्दशिता लिई जो व्यापारी ले नाफा मात्रै कमाउँनु को मनासया व्यापार गर्छ अथवा किन –बेच को स्थान लिन्छ उसलाई नै स्पीकुलेर्टस भनिन्छ ।

बजार प्रवन्धक को हो ?

बजार प्रवन्धक एउँटा व्यापारी हो जसले व्यापार गर्ने कर्म मा एउँटै समय मा उस्तै वस्तु को किन –बेच को मुल्य अनुमान गर्छ ।

सहभागी हरुले डेरिभेटिभ मार्केट किन किसिमका खतरा हरु सामना गर्नु पर्ने हुन्छ ?

सहभागी हरुले सामना गर्नु परेको विभिन्न किसिमका खतरा हरु यि हुन:

  • उधार र क्रेडिट खतरा
  • बजार खतरा
  • तरलता खतरा
  • कानुनी खतरा
  • काम गर्ने अवस्था मा भएको खतरा

क्रेडिट रिक्स र खर्च खतरा भनेको के हो ?

क्रेडिट रिस्स र खर्च खतरा भन्नाले प्रतिफुल दल डिफल्ट को लेखा मा क्रेडिट खतरा हो । यो धेरै कम अथवा सुन्य हुन्छ किन भने एक्सचेन्ज ले करार र कन्ट्रयाक हरु को सम्पादन को उत्तर (दायित्व लिएको हुन्छ ।

मार्केट रिक्स र बजार खतरा भन्नाले के बुझिन्छ ?

मार्केट रिक्स र बजार खतरा भनेको मुल्य को असुहाउँदो चाल ले लेखा र अकाउँन्ट मा आउन सक्ने नोक्सान हो ।

तरलता खतरा भन्नाले के बुझिन्छ ?

जब बजार अपानिलो / illiquid हुन्छ , कारोबार गर्दा आउँने कठिनता लाई नै तरलता खतरा / liquidity रिक्स भनिन्छ.

काम को सिलसिला मा आउँन सक्ने कानुनी आपत्ति लाई कानुनी खतरा भनिन्छ जसले गर्दा व्यवस्थापिका बनोट ले केहि कृया कलाप हरु को अनुमति रोकिएको हुन्छ ।

काम गर्ने अवस्था मा भएको खतरा भन्नाले को बुझिन्छ ?

काम गर्ने अवस्था मा आउँने कठिनाई लाई अपरेसनल रिक्स र काम गर्ने अवस्था मा भएको खतरा भनिन्छ , जसलाई कि, विधुत र इलक्ट्रीसिटि को असफलताले बजार मा काम गर्न गारो हुन्छ ।

“राष्ट्रिय” वस्तु विनिमया र एक्सचेन्ज भनेको के हो ?

“राष्ट्रिय” वस्तु विनिमया र एक्सचेन्ज भनेको एउँटा विनिमया र एक्सचेन्ज हो जसले किन –बेच , स्पष्ट र बन्दोवस्त गर्ने कर्म मा राज्य व्यवस्था बनावट को खयाल गरी वर्तमान र सम्भवय र एक्सचेन्ज मा प्रयोग हुन्छ, त्यसको मत्लब अरु विनिमया र एक्सचेन्ज हरु ले राष्ट्रिय –व्यापी शल्य –कृया हरु गर्न बाट कुनै रोक छ भन्ने बुझिदैन् ।

विनिमय र एक्सचेन्ज को भविष्य किन –बेच मा के काम छ ?

विनिमय र एक्सचेन्ज ले कन्ट्रयाक डिजाइन गर्छ जुन विनिमय र एक्सचेन्ज मा किन –बेच गरिन्छ । यो कन्ट्रयाक व्यापारी हरुले मिलाउँनु मिल्दैन अथवा ति स्टयान्डर हुन्छन । विनिमय र एक्सचेन्ज किन –बेच को लागि पनि ठाउँ प्राप्ती गर्छ जसमा विभिन्न ठाउँ को किन –बेच को मुल्य थाहा पाउँन सकिन्छ । यसले किन –बेच गर्न को लागि प्रतिस्प्रधात्मक अवस्था हरु सृजना गर्छ । विनिमय र एक्सचेन्ज ले स्पष्ट , बन्दोवस्त र मध्यस्थता सुविधा हरु पनि दिन्छ । विनिमय र एक्सचेन्ज ले उपयुक्त खतरा व्यवस्थापन ( मार्जिन (निङग प्रनाली , इत्यादी ) र नोभेसन को प्रक्रिया बाट करार सम्पादन को ग्यारेन्टी गरी समयन्त्र वित्तिय वातावरण सुरक्षित गर्छ ।

विनिमय र एक्सचेन्ज ले किन मार्जिन पैसा जम्मा गर्छ ?

मर्जिन पैसा को लक्ष्य कुनै प्रतिकुल दल डिफल्ट को खतरा घटाउँन हो । इनिसियल मार्जिन को पैसा निश्चित छ जसले गर्दा खराब सम्भब्य मुल्य घट –बढ बाट नोक्सान हुने सम्भावना कम गर्छ , जुन साधारण र प्रारम्भीक मार्जिन को काम पैसा ले भेट्न सक्दैन् । विनिमय र एक्सचेन्ज ले सन्तुलन करार को अग्लो सुरक्षा र करार मा प्रवेश गर्न कम खर्च गर्न को लागि साधारण र प्रारम्भीक मार्जिन को दर हरु अन्योल गर्छन् ।

भविष्य करार मा तिर्न विभिन्न किसिम का मार्जिन के हुन्?

भविष्य करार मा तिर्न विभिन्न किसिमका मार्जिन यि हुन:
साधारण / प्रारम्भीक छेउँ - मार्जिन _ अडिनेरी / इनिसियल मार्जिन, सम्हार छेउँ - मार्जिन _ मेम्टेनेन्स मार्जिन , मार्क (टु – मार्केट मार्जिन , स्पेसल मार्जिन, भोलाटिलिटि मार्जिन , र डेलिभेरी मार्जिन ।

प्रारम्भीक /साधारण छेउ भनेको के हो रु?

प्रारम्भीक /साधारण छेउ भनेका वजार व्यापारी हरु ले clearing house सँग margin account मा जम्मा गर्ने रकम हो जुन भवीश्य करार कीन वेच गर्नु अघी नै राख्नु पर्छ । यो व्यापारी हरुको कुनै स्थान खुला हुने वेला सम्म राख्नुपर्छ र वीतरण, अभ्यास, समासी वा त्यस बाट नीस्कीदा मात्रै फर्काइने छ ।

कानुनी खतरा भन्नाले के वुझीन्छ रु?

Mark-to-market margins (MTM or M2M) व्यापार गर्ने अन्तीम दीनको वन्द हुने मुल्य अनुसार तीरीन्छ । यी margin हरु ल्य घटेको छ भने क्रेता ले तीर्छ र मुल्य वडेको छ भने वीक्रेता ले तीर्छ । यो margin हरु वन्द हुने रस्पस्ट दर र करार (यदी त्यो दीन प्रवेश गरीएको छ भने) अयवा पहीलो दीनको स्पस्ट दरको फरक को हीसाव मा काम गर्छ ।

वस्तु बजारमा mark-to-market margin कीन दैनीक रुपमा जम्मा गर्नु पर्छ रु ?

प्रत्येक दीनको आधारमा जम्मा गर्ने mark-to-market margin ले नोक्सान को संचय काम गर्छ, खास गरी जव भवीश्य मुल्य एउटै दीसामा घुम्छ । तर्सथ दोसी हुने जोखीम काम हुन आँउछ । साथै, सहभायगी हरुले काम अग्रीम margin तीर्न आवश्यक छ जसले गर्दा ।

कानुनी खतरा भनेको के हो ?

Volatility भनेको दीएको समय अवधी मा मुल्य परीवर्तन हुने variability rate कोनाप हो । Volatility लाई प्राय गरे percentage मा व्यक्त गरीन्छ अनी यसको गणना प्रतीशद दैनीक मुल्य परीवर्तन को annualized standard deviation मा गरीन्छ ।

कानुनी खतरा भनेको के हो ?

Client Account भनेको कुनैपनि व्यक्ति वा एक्कैको commission को लागि खाता हो जो एजेन्ट वाट सेवा लिन्छ । ग्राहक को business Member वा principal को business वाट segregated हुनुपर्छ र ग्राहक को रकम segregated ह खाता मा राख्नु पर्छ ।

कानुनी खतरा भनेको के हो ?

Client agreement भनेको member र ग्राहक वीच एउटा कानूनी कागज हो जसमा उनीहरु वीचको सम्बन्ध÷नाता को अवस्था तोकीएको हुन्छ र उनीहरु वीच को अनुरुप self-regulatory सँगस्थान र Regulator भेटीन्छ ।

कानुनी खतरा भनेको के हो ?

‘Trade Guarantee Fund' को मुख्य उद्देश्य (क) एकसचेन्ज को associates हरुको bonafide कारोवार को settlement को guarantee लीनु हो (ख) तर्सथ, बजार सहभागीहरुमा confidence inculcate गर्नु (ग) लगानीकर्ता को interest जोगाउनु । एक्सचेन्ज को guarantee fund मा एक्सचेन्ज को सबै associates हरुले प्रराभीक योगदान गर्नु आवशयक छ ।

कानुनी खतरा को भुमीका के हो रु?

Clearing House ले post व्यापार को काम गर्छ जस्तै व्यापार पुस्ती, clearing period को समय मा प्रतीभागी हरुले गरेको मुनाफा र नेक्सान को गुणा — धेरै जस्तो एकदीनमा — सदस्यहरु बाट नोक्सान संग्रह गर्नु अनी मुनाफा गर्ने हरुको भुक्तानी तीर्नु ।

कानुनी खतरा भनेको के हो ?

कुनै Clering Houses हरुले खरीदार र वीक्रेताहरु वीच कानूनी counter party लगाईदीन्छ, भन्नाले, clearing house सबै खरीदारको लागि वीक्रेता बन्छ र सबै वीक्रेताको लागि खरीदार बन्छ । यसो गर्नाले हरेक counter party को credit worthiness को पक्ता लाग्छ र प्रतीभागीहरुले खाली clearing house हरुले गर्ने default को जोखीम को सामना गर्नु पर्छ ।

एक्सचेन्जले कसरी ठेक्काको performance को guarantee लीन्छ ?

एक्सचेन्जले दर्ता गरेको ठेक्का को performance को guarantee एक्सचेन्जले आफै अथवा clearing house ले लीन्छ । एक्सचेन्जले आफै खरीदार र वीक्रेता हरु वीच interpose गर्छ तसर्थ एक्सचेन्ज हरेक खरीदारको लागि वीक्र्रेता र हरेक वीक्र्रेता को लागि खरीदार वन्छ । mark to market margin impose गरेर interest को रक्षा गरीन्छ –भन्नाले सबै कारोवारहरु दीनको closing मूल्यमा clear गर्नु । सबै मूनाफा र नोक्सानहरु paid in वा paid out हुन्छ) यसो गर्नाले default को समभावना कम हुन्छ कीनकी खरीदार वा वीक्रेताहरु एकदीनको मुल्य छल सँग exposed हुन्छ । एक्सचेन्ज ले आफ्नै TGF/SGF maintain गर्छ जुन चाँही मभाबगति को वेला चलाउनु सकीन्छ । एक्सचेन्जले associates हरुको मापदण्ड पनि राख्दछ र कुनै नँया एक्सचेन्जहरुले नीर्दित न्यूनतम पर्याप्त पूँजी मानदण्ड नीर्धारीत गरेको छ ।

Associates OF EXCHANGES

के security Member ले सामग्री एक्सचेन्जको membership लीन सक्छ ?

हालचाल को देशको कानूनले security Member लाई सामग्री एक्सचेन्जको membership लीन नीदेश गरेको छैन । तर security Member ले आफ्नो एउटा सहायक संग्रह गर्नु पर्छ – एउटा अलग कानूनी एकै – जसमा पर्याप्त पूजी चुक्ती हुनुपर्छ अनी न्यूनतम खुद मूल्य हुनु पर्छ जसले गर्दा सामग्री एक्सचेन्ज मा व्यापार गर्न सकीन्छ ।

नियम

नेपालमा सामग्री forward/future व्यापारको लागि हालचाल कानूनी नीयम प्रवन्द कस्तो छ ?

हालचाल नेपालमा forward/future को व्यापार प्रणलीको नीयम दुई वटा छ, नेपाल सरकार र आफै सामग्री एक्सचेन्ज ।

उपभोक्क्ता संग्रहको लागि कानून र नियमहरु को प्रबन्द के छ ?

सबै लगानीकर्ताहरुको व्यापार कानूनी तरीकाले ठेक्कामा संग्रह गरेको को हुन्छ कीनकी सबै व्यापार संगीधात्मक सम्झौता आधारीत हुन्छ । त्यस वाहेक एक्चेन्ज ले आफ्नो सदस्यहरुको व्यापार चभनगबितभ गर्छ, जसले गर्दा उपभोक्ता हरु पूरा तरीकाले कानूनी रुपमा र एक्सचेन्जको तर्फ वाट संग्रहकचीत हुन्छ ।

कानुनी खतरा भनेको के हो रु?

मेम्बरले भनेको के हो रु गरेको मानीन्छ जव उसले directly वा indirectly आफ्नै खातामा की त आफ्नु ष्लतभचभकत भएको खातामा, एक्सचेन्ज order execute नगरे, ग्राहक हरुको यचमभच को उल्टा position लीन्छ । सदस्य को गतिवीदी अनधीकृत मानीन्छ जव सदस्यहरु ले ग्राहक हरुको लीखीत सहमती वीना उनीहरुको व्यापार appropriation गरीन्छ । .

सामग्रीमा Options भनेको के हो रु?

Options सामान हरु मा एउटा यस्तो सम्भ,ौता हो, जसलाई तेजी मन्दी नाम ले पनि चिनिन्छ । सामग्री हरुमा Options भनेको एउटा सहमती हो जसमा Options को खरीदार ले Options विक्रेता मीलेर सम्झौता गरेको दरमा कीन वेच गर्ने हक पाउन premium तिर्छ । जव खरीदार ले कीन्ने हक पाउछ, त्यसलाई call option अथवा तेजी भनीन्छ । जब उसले वेच्ने हक पाउछ, त्यसलाई put option अथवा मन्दी भनीन्छ । दुवै कीन वेच गर्ने हक पनि लिन सकीन्छ तर त्यसको लागि धेरै premium मुल्य तीर्नु पर्ने हुन्छ । खरीदार ले हक मात्रै लीन्छ, भन्नाले उसलाई सम्झौता गरेको दर मा कीन्न वा वेच्न कुनै मज्वुरी छैन ।