घर » डीसक्लेमर
Clearing Model

डीसक्लेमर

Disclaimer

The contents and design of the Website and any material on the Website ("Content") are intellectual property rights of MEX वेबसाइटको कुनैपनि सामाग्री र रचना MEX वा MEX संग सम्बन्धित इज्जाजत्त कर्ता को बौद्धिक सम्पत्ति हकको रुपमा रहेको छ । यो वेबसाइटमा प्राप्त सामग्रीहरुको प्रतिलिपि अधिकार, व्यापार चिन्ह र अन्य बौद्धिक कानूनी सम्पत्तिको स्वामिप्व हक सम्बन्धित धनीलाई मात्र छ । तपाईले यहाँ भएको सामग्री व्यक्तिगत वा गैरव्यवसायको लागि प्रयोग गर्न सकिन्छ तर MEX स्वीकृति वेगर कुनैपनि सामग्रीहरु डाउनलोड - Download _ , नक्कल, झिक्न वा कुनैपनि तरिकाबाट वितरण गर्न पाउनुहुने छैन् ।

तपाईले यो वेबसाइट सामग्रीबाट कुनै पनि सामग्री निकाल्न, अस्पष्ट जानकारी प्रदान गर्न, प्रतिलिपि अधिकारको जानकारी वा अन्य जानकारीहरु व स्वमित्व निषेधित विषयहरु ह्टाउन वा झिक्न प्रतिबन्धलाई स्वीकार वा कबूल गर्नुभएको छ । वेबसाइटको केहि भागमा तपाईले वेबसाइट दर्ता फारम भर्नुपर्ने आवश्यकता आउँन सक्छ । वेबसाइट प्राप्त सामग्रीहरु व्यवसायीक सल्लाह वा अन्य सेवाहरु होइनन् र भरपर्नु ठीक होइन् । वेबसाइट कुनैपनि रुपको प्रस्ताव होइन् । MEX अनुमान अनुसार वेबसाइट आधारित्त भएर कुनै पनि लगानी , वस्तु विनिमय र वस्तु भविष्य गरेको अवस्थामा MEX जिम्मेवार हुनेछैन् किनकी त्यस्ता लगानी वा वस्तु विनिमय लगानी व्यवसायीक जोखिम विषय अन्तगर्त सम्बन्धित छ र MEX त्यस्ता जोखिमको उत्त्तरदायित्व बोध गर्दैन ।

Whilst every effort has been made to ensure the quality and accuracy of the Site, MEX को अनुमान अनुसार यो तपाईको एक स्वतन्त्र अन्वेषण अनुसार आवश्यता हेरि निर्णायक अवस्थामा पुग्नु भएको ठहर गर्दछ । जस अनुसार तपाईको निर्णय एक स्वतन्त्र सूचनाको आधारमा, लेखाजोखाको आधारमा संकलन गरिएको र तपाई आफैले उपलब्ध गरेको ठहरिन्छ । यो वेबसाइट को प्रयोजन कुनैपनि क्षेत्रअधिकार तोकि प्रस्तावीत गरिएको छेन् जहाँ यसको उपयुक्त अनुगामीक अनुपालन र सम्बद्धित कानुन क्षेत्र अधिकारमा नियित रहन्छ । यद्धिप यस वेबसाइटको उपयोगिता , शुद्धता र निश्चीत्तत्राको लागि भरपूर्ण प्रयास गरिएको छ । वेबसाइटको सामग्रीहरु व सफ्टवेयर - software_ . वस्तु जहाँ वेबसाइटमा प्राप्त भएको कुनैपनि सामग्रीहरु व सफ्टवेयर - Software _ वा वस्तु या “यहाँ भएता” या “यहाँ उपलब्ध” सम्पूर्ण आधार प्रकट वा सूचित MEX वा इज्जाजत् कताँ , उनको आपूर्तिकता, शाखा संस्था , वारिस, सहकर्मी अधिनस्थ वा कुनैपनि सापेक्षिक अधिकृत, निर्देशक, कामदार वा सहकर्मीले प्रतिभूति लिँदैनन् । MEX र त्यागी छोडी गएको जोकोहि पार्टी प्रकट गरेको सबै प्रत्याभूतिहरु इन्कार गर्दछ । कुनै एक उपयुक्तता प्रयोजनको प्रत्याभूति , बिकाउको प्रत्याभूति वा तेस्रो पार्टीको गैर उल्लङ्घन हकको प्रत्याभूतिमा मात्र प्रतिबन्धित रहँदैन् । वेबसाइटमा आश्रय लिई कुनैपनि प्रत्यक्ष, उप्रत्यक्ष , विशेष , आकस्मिक, पारिणमिक वा कुनै दण्डाात्मक क्षतिमा MEX कुनैपनि वारदान, उनको शाखा संस्था वा अरु आपूर्तिकता उत्तारदायित्व वहन गर्दैन् । MEX ले आफ्नो शाखा संस्था वा अरु आपूर्तिकता उत्तारदायित्व वहन गर्दैन्। MEX ले आफ्नो वेबसाइट सामग्रीको शुद्धता , पर्यात्तत्ता, पूर्णतत्ता वा कम्प्यूटर बाईरस - Virus_ हरुबाट मुक्त भएको वा अरु अहितकर सामग्रीको समयवधिको जमानत वा प्रत्याभूति दिँदैन् । वेबसाइटको पहुँच भइ प्रयोगकर्ता भई MEX बर्खिलाप कुनै दाबी गरिन्छ भने त्यो पूर्णत्तया वहिष्कार गरिन्छ ।

मेक्स ले अधीकारको सम्रक्ष गर्छ, आफ्नो तलुवा विचारमा सुचना दिएर अथवा नदीएर , निलम्वन अथवा सम्पादन गर्न, हेरफेर र अथवा कुनै विश्वसूची हटाउन, पूरै अथवा आदी, जुन चाही वेवसाईट मा उपलव्द छ । कुनै पनि पूर्व उल्लेखीत फरक हरु ले वीषय सूचीहरु जुन पसहले नै वेवसाईटमा देखीएको छ त्यसलाई दवाउनेछ । मेक्स जवाफदेही छैन सवै अथवा कुनै गतीवीदी जसले ततपश्चात घाटा, नोक्सान अथवा रीनी हुन्छ । मेक्स सीफारीस गर्छ की यो वेव पन्ना जुनै वेला पनि यो वेवसाईट प्रयोग गरीनछ त्यो वेला यो वेव पन्ना हेर्न लाई ।

तपाई लागु भइको कानूनहरु प्रयोग गर्न उत्तरदायी हुनुहुन्छ । त्यसतै अनुरुप, तपाईले सुरक्षा गर्नु, क्षतीपुर्ती गर्नु र अहानीकारक मेक्स बोक्नु पर्छ । यसको Licensor हरु, supplier हरु, सम्वन्धीत हरु, एजेन्ट हरु, associate हरु, सहायक हरु अथवा कुनै पनि ततसम्वन्धीत अधीक्रत हरु, निर्देशक हरु, कर्मचारी हरु अथवा एजेन्ट हरु, कुनै पनि अथवा सबै घाटा वाट, दावी हरु, नोक्सान हरु, रीन हरु र खर्च हरु जस भीत्र कानूनी शुल्क पनि पर्छ, जो प्रयोग्य कानूनको असहमती अथवा वेवसाईट को प्रतोगको नतीजा हो ।

कुनै तेसरो पार्टीको वेवसाइट हरु यो वेवसाइटमा लींक छ भने त्यो मेक्स को अधीनमा आउदैन र त्यसतो लींक साइटको वीस्वसूची अथवा कुनै लींक साइटमा भएको लींकमा मेक्स जवाफदेही छैन अथवा कुनै परीवर्तन वा सुधारहरु यस्तो वेवसाइट मा छ भने । मेक्स ले तपाईलाई यस्तो लींक हरुको वेवास्ता सजीलोको लागि मात्र गरेको हो, र कुनै लींकको समावेस ले कुनै पनि endorsement MEX वाट त्यसतो तेस्रो पार्टीको वेवसाईट हरु लाई जनाउदैन। तेस्रो पार्टीको वेवसाईट हरु जसमा यस्तो स्क्रीन हरु लींक हुन्छ । सेवा को लागि link अथवा website बाहिर को website सेवा अथवा site, यसको विषय सुची अथवा यसको प्रयोगन सस्थान यसको समर्थन गरिदैन । अरु website हरु को पहुँच प्रदान गरेर, न त मेक्स ले समान र सेवाहरु किन्न अथवा बेच्न सुझाव दिन्छ । यो website को link बाट अरु link को प्रयोग गर्ने पूरै तपाईको आफू जोखिम को कुरा हो ।

मेक्स, यसका सम्बन्धित हरु र विषयसुची प्रधान कर्ता हरु सम्पादन मा असफल अथवा कुनै किसिम का ढिलो भएमा उत्तरदायि हुदैन अथवा विषयसुची को वितरण मा रोक जुन प्रत्यक्ष अथवा अप्रत्यक्ष रुप मा जुन कुनै कारण अथवा अवस्था हरु यसको नयाँसङगत नियन्त्रण बाहेक, विधुतीय अथवा यन्त्रिक उपकरण अथवा सन्चार रेखाहरु, टेलिफोन अथवा अरु interconnect समस्याहरु, कम्प्यूटर बिरु हरु, नियुक्त नगरेको पहुँच हरु, चोरी संचालक गल्ती हरु, कातोर mausam हरु, भुकम्पहरु अथवा प्राकृतिक माहामारी हरु, हडताल हरु अथवा हरु र्शम समस्याहरु, झगडा हरु अथवा सरकारी निषेद हरु समावेश छन ।

यो वेबसाइट सँग को पँहुच, काठमाडौं को अदालतहरु म स्थीर रुपले बुझाए र यस्ता कारवाही ठाउँ का आधार मा आपत्ती जनाए मा अथवा यि कारवाही असजिलो मन्च मा ल्याई मा काठमाडौं , नेपाल मा रहेको कुनै पनि अदालत हरु मा स्थीर रुप मा कुनै कानुनी कारवाही पेश गर्न सकिन्छ , यो सम्झौता शासन दुरा र नेपाल को कानुन सँग मिल्ने को छ ।