घर » व्यापार » निकास सम्योजन

व्यापार » निकास सम्योजन

delivery mechanism

करार हरु सेटल गर्न विधिहरु मध्ये एउटा विधि वितरण लिनु अथवा वा दिनु हो । मेक्स मा वितरण अथवा करार महिना को अन्तिम ५ दिन मा हुन्छ, करारको एक्सपाइरी को कार्य सुची पछि सदस्य हरुले या त आफ्नो स्थान स्वार अप गर्न सक्छन् अथवा आफ्नो उत्कृष्ट करार हरु को सेटल गर्न वितरण दिन सक्छ । विस्तृत वितरण प्रवन्ध र यसका लागू पुस्तक हरु क्लियरिड सदस्य ले नै बनाउनु पर्छ , वितरण सँग सम्बन्धित व्यवस्था हरु क्लियरिड सदस्य मा आधारित हुनु पर्छ । करार सिद्धिने महिना को अन्तिम ५ दिनहरु म उत्कृष्ट स्थान हुने सदस्यले पालना गर्नु पर्ने विविध पाइला हरु उत्लेखित छन् ।

  • पलान गर्नु पर्ने पाइला हरु

    • विक्रेता हरु ले वितरण महिना मा व्यापार मा सिधिन लागेको करार भन्दा अगाडी नै मनसाय व्यक्त गर्नु पर्छ ।
    • मनसाय त्यसपछि मिलाइन्छ र क्लियरिड हाउस विभाग ले मिल्दो खरिदकर्ता सहित नियुक्त गरिदिन्छ । सर्वव्यापी रुपमा नै, विक्रेता सँग कुनै पनि स्वीकृत वितरण विन्दुहरु मा वितरण अवधी मा पेश गर्ने स्वतन्त्रता छ । अरु सब्ध मा भन्ने हो भने, खरिदकर्ता ले वितरण को माग अथवा जोड दिन पाउँदैनन् र आफू छनौट को वितरण बिन्दु छान्न पाउँदैनन, जब बिक्रेता ले सुचना दिन्छ, मिल्दो खरिदकर्ता जसलाई क्लियरिड हाउस विभाग ले वितरण को लागि नियुक्त गरेको छ उसलाई सम्पर्ग गर्छ । वितरण मार्जिन दुबै खरिदकर्ता र विक्रेता बाट जम्मा गरिन्छ ।
    • पोजिसन सारेको ३ दिन भित्र मा, खरिदकर्ता ले आफ्नो क्लियरिड र सेटलमेन्ट अकाउन्ड मा आवश्यक र काम कायाम गर्नु पर्छ र विक्रेता ले वेयरहाउस र्चाजेज को हिसाब सहित प्रामाणित रेट हरु एक्सचेन्ज लाई पेश गर्नु पर्छ , तेस्रो दिन मा एक्सचेन्ज ले खरिदकर्ता बाट वेयरहाउस चार्ज मार्जिन, सरकारी दयित्व र अरु कर राखे पछि पे –इन र पे आउट एकै साथ मा पेश गर्छ, विक्रेता ले वेयरहाउस चार्ज हरुको औपचारिक भुक्तानी पुरा गर्नु पर्छ ।
    • पे –इन र पे –आउट पूरा गरेपछि , उचित प्रकार ले समर्पित प्रमाणित रसिद तुरुन्तै खरिदकर्ता लाई पठाइन्छ ।
    • सदस्य / व्यापारी बाट प्रसाङघिक कागजात हरु ( सेल्स बिल को सिपोहरु, कर फारम) लिएपछि चाडै नै वेयरहाउस चार्ज को सेटलमेन्ट , मार्जिन , दायित्वहरु र ट्याक्स मार्जिन हरु पाइन्छ ।
    • एउटा विस्तृत वितरण प्रवन्ध क्लियरिङ सदस्य ले बनाउनु पर्छ । मेक्स अथवा क्लियरिङ हाउस विभाग बाट स्वीकृत पाएपछि ऋल् ले सबै प्रसाङघीक पक्ष लाई वितरण को विस्तृत सुचना दिनु पर्छ । त्यसमा वितरण क्षेत्र , अथवा , ग्राडिङ प्रणाली , विविध बन्दोवस्त विधि र अरु आवश्यक को बारे मा उल्लेख हुनु पर्छ ।