घर » CnM » भुक्तानी नमुना

CnM & प्रक्रिया स्पष्ट पार्नु

Clearing Model
  • प्रक्रिया स्पष्ट पार्नु
    मात्र बजार सामेलता जुन चाही क्लियरीङ मेम्बर जस्तै भर्ना छ र मेक्स क्लियरीङ काउन्टर पार्टीको हुनसक्छ । जब बजार सहभागीले आफै क्लियरीङ प्रमाणपत्र थाम्न सक्दैन, यसले क्लियरीङ मेम्बरहरु बाट कारोबारहरु खुलस्त गर्नुपर्दछ । यस्तो अवस्थाहरुमा, नन्–क्लियरीङ मेम्बर को ठेक्का दल सोझै मेक्स क्लियरीङ हुनसक्दैन, तर क्लियरीङ मेम्बर जुन चाही इन्टर्न मेक्स क्लियरीङको ठेक्का दल हो । बजार सहभागीहरु संग ग्राहक को ठेक्का एक्लो सम्बन्ध छ जसले ग्राहक संपादन गर्छ र बनाईएको कारवारहरु सेटल गर्छ ।
  • निष्कर्षको कारवार माथि सम्भाव्य संविदात्मक सम्बन्ध

    MEX Clearing

    हरेक Clearing सदस्य उसको ग्राहकहरु र NCMs margin रकम को माग गर्न पाउँदा आभारी छ , जुन कमसेकम MEX Clearing विधिको हिसाबबाट आउने नतिजा जत्तीकै उच्च छ ।

    मेक्समा छोडिएको कार्यल order प्रवेशको बेला बजार सदस्यहरु लाई व्यापार सर्मपीत गर्न अनुमती दिन्छ, अथवा पछि, clearing व्यवस्था भएको clearing सदस्य भन्दा अरुनै सदस्यलाई अनुमती दिएको छ ।

    Derivaticve को clearing सेवाहरु परम्परात्मक तरिकामा थप गरेर, MEX chearing ले clearing सेवाहरु जसमा जोखिम व्यवस्थापन , साम्पर्धिक व्यवस्थापन र पारक सैवा वितरण व्यवस्थापनहरु केन्द्रिय प्रतिपक्ष विचारको बिचमा settlement विधिको भाग को रुपमा प्रधान गर्छ । तलको ग्राफिकले clearing कामहरुको प्रस्तुतीको समीक्षा प्रधान गर्छ ।


  • Clearing Functionalities